मध्य रातमा जाजरकोट भुकम्प ! ३६ जना भन्दा बढीको मृत्यु

मध्य रातमा जाजरकोट भुकम्प ! ३६ जना भन्दा बढीको मृत्युशुक्रबार राति ११:४७ मा जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ३६ जनाभन्दा बढिको मृत्‍यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नालगढ नगरपालिकाकी उपमेयर सरिता सिंह समेत रहेको प्रहरीले जनाएको छ ।कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् । भूकम्प मापनकेन्द्रका अनुसार जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । बिसौनीbisouni.com

हरित हजार सिंढी : प्रहरीले गर्‍यो वृक्षरोपण

हरित हजार सिंढी : प्रहरीले गर्‍यो वृक्षरोपण

प्रहरीको वृक्षरोपणले हजार सिंढी क्षेत्रमा थप वसन्तको आभास हुने । प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले वृक्षरोपण गरेको छ ।६८ औं प्रहरी दिवसको अवसर पारेर सदरमुकाम चौतारास्थित विभिन्न मठमन्दिरमा सरसफाई गर्दै आएको प्रहरीले विहीबार बुद्धपार्क जाने हजार सिंढीको खाली जमिनमा वृक्षरोपण गरेको हो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, एसपी बालनरसिंह राणा, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, नगर कार्यपालिका सदस्य सानुमाया गुरुङ रेडक्रस महामन्त्री कमलचरण कक्षपति, नगर महिला सञ्जालकी सल्लाहकार मिना नेपाल, सचिव तारादेवी राना,…

आदिवासी जनजाति महिलाका लागि सुखद बन्न सकेन वैदेशिक आँगन

कुनै बेला रोजगारीको नाममा दरबारभित्र राजा र राणाहरुको धाईआमा र सुसारेबाट सुरु भएको आदिवासी जनजाति महिलाहरुको रोजगार पछिल्लोचरणमा वैदेशिक भूमि बन्न थालेका छन् । उ बेला राज र राणा परिवारको धाईआमा, सुसारे बन्न दरबार छिर्न वाध्य महिलाहरु अहिले भने विदेशी नागरिकहरुको नव धाइआमा र सुसारे बन्न विदेश जान वाध्य छन् । जीवन श्रेष्ठ l सिन्धुपाल्चोक घर सम्हाल्नु नै महिलाहरुको काम हो भन्ने मान्यता थियो कुनै बेला नेपाली समाजमा । महिलाहरुलाई न त शिक्षाका लागि विद्यालय नै पठाइने गथ्र्यो, न त रोजगारीका लागि कतै संलग्न नै गर्ने चलन थियो । पुरुषहरु…

वडा कार्यालयबाट नै भत्ता वितरण भएपछि जेष्ठ नागरिक खुशी

वडा कार्यालयबाट नै भत्ता वितरण भएपछि जेष्ठ नागरिक खुशी

दशैंको मुखमा बैंकहरुमा भिड पनि हुन्छ,वृद्धा बा, आमाहरुलाई असजिलो पनि हुने भएपछि बैंकहरुसँग समन्वय गरेर वडाबाट नै भत्ता वितरणको सुरुवात गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । सुनकोशी गाउँपालिकाले वृद्धा,एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धीत वडा कार्यालय मार्फत नै वितरण गरेपछि वृद्धाहरु खुसी भएका छन् । बैकमा गएर लामो लाइन बसेर भत्ता लिन झण्झट भएपछि गाउँपालिकाले बैंकहरुसँग समन्वय गरेर सम्बन्धीत वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको हो । गाउँपालिकाले पहिलो दिन वडा नम्बर–६ बाट सम्बन्धीत वडामा नै गएर सामाजिक सुरक्षा भत्ता बापतको रकम…

चेतना मातृशिशु सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

चौतारा । सदरमुकाम चौतारामा रहेको चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर कृष्णप्रसाद सापकोटाले साधारणसभाको उद्घाटन गर्दै सहकारीमार्फत समृद्ध नगरको परिकल्पना साकार गर्न सकिने धारणा राख्नुभयो । समृद्ध नगर निर्माणार्थ सहकारीहरुले बचत र ऋणमा मात्र सीमित नभई उत्पादन र आर्यआर्जनमूलक कार्यका लागि पनि अगाडि बढ्नु पर्ने उहाँको कथन थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य रामबहादुर घले, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, श्री कृष्ण रत्नगंगा माविका प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठ,…

बजार अनुगमन तीब्र ! एक मोबाइल पसल सिल !

चौतारा साँगाचोकगढी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । मंगलबार वडा न ९ बाट सुरु गरेको बजार अनुगमनलाई निरन्तरता दिंदैबुधबार पनि सदरमुकाम चैतारामा अनुगमन गरेको हो ।नगर अनुगमन समितिद्वारा बुधबार ४१ वटा पसलकाे अनुगमन गरिएको नगर योजना अधिकृत दुर्गा ढुंगेलले जानकारी दिनुभयो ।उपमेय सीता थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र वडा न ५ को संयुक्त टोलिले गरेको अनुगमनमा एक मोबाइल पसल सिल गरिएको छ । अनुगमनको क्रममा केही सामानहरु मात्र मिति सकिएकाे पाइएको घरेलु तथा…

नगरपालिकाको छड्के, म्याद गुज्रिएको सामान छ्यापछ्याप्ति

नगरपालिकाको छड्के अनुगमन, म्याद गुज्रिएका सामग्री फेलानिर्मल बस्नेत (२०८० असोज १६) काभ्रेपलाञ्चोक जिल्लाको बनेपा हुँदै मोटरसाईकलमा गाउँगाउँमा म्याद गुज्रिएको सामाग्री बिक्रि गर्दै गरेकोे अवस्थामा फेला पारेका छन् ।चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ सिरानचौरको एक पसलमा बिक्रि गर्दै गरेको म्याद गुज्रिएको चाउचाउ, चकलेट,सुर्तिजन्य पदार्थ अनुगमन टोलीले जफत गरेका छन् । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका बजार अनुगमन समितिले नगरपालिकाको वडा नम्बर ९ जीतपुर, सिरानचौर, कदमबास, भैसे र बलेफी बजारको बिभिन्न स्थानमा छड्के अनुगमन गरेको हो ।नगर उपप्रमुख सीता थापाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग…

सुदुरपश्चिममा शक्तिशाली भूकम्प : बाजुरा र बाझाङको आउन थाल्यो क्षति विवरण

आज दिउँसो गएको भूकम्पमा बझाङमा छ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित केदार स्युँ र खप्तडछान्ना गाउँपालिकाका एक–एक जना घाइते भएका हुन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दिपेश चौधरीले जानकारी दिए ।भूकम्पपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले बताएका छन् । त्यस्तै, एउटा बाख्रो मरेको जानकारी गराइएको छ ।भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । थप क्षतीको विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ…

म्हसिका पुचले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान

म्हसिका पुचले गर्‍यो जेष्ठ नागरिकलाई सम्मानचौतारा । म्हसिका पुच चौताराले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा चौताराकी ८४ वर्षिया जेष्ठ नागरिक नारायणदेवी कक्षपति लगायत १२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि एवम वडा न ५ का अध्यक्ष शिव श्रेष्ठले जेष्ठ नागरिक दिवसको अवसरमा मात्र नभई ३६५ दिनै जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले घरले जाउ जाउ र वनले आउ आउ भन्ने अवस्थामा पुगेका जेष्ठ नागरिकहरुलाई घरमै बसौं बसौं , परिवारमा नै रहौं रहौं…

जेष्ठ नागरिकलाई ससम्मान परिवारमा नै रहने वातावरण सिर्जना गरिनु पर्छ – सांसद सापकोटा

जेष्ठ नागरिकलाई ससम्मान परिवारमा नै रहने वातावरण सिर्जना गरिनु पर्छ – सांसद सापकोटा

जेष्ठ नागरिकलाई ससम्मान परिवारमा नै रहने वातावरण सिर्जना गरिनु पर्छ – सांसद सापकोटाचौतारा । सिन्धुपाल्चोक क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले जेष्ठ नागरिकहरुलाई बृद्धाश्रममा लगेर राख्नु जेष्ठ नागरिकहरुप्रतिको सम्मान नभएको बताएका छन् । वृद्धाश्रम सेवा समिति चौताराद्वारा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा सांसद सापकोटाले वृद्धावृद्धाहरुलाई ससम्मान परिवारमा नै रहने वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन् । चौतारा साँगाचोकगढी नगरपालिकाकी १०४ वर्षिय जेष्ठ नागरिक दोसल्ला ओढाई सम्मान गर्दै सांसद सापकोटाले फेरि पनि परिवारविहीन जेष्ठ नागरिकहरुका लागि वृद्धाश्रमको विकल्प नभएको बताए । उनले वृद्धाश्रमको भौतिक विकासका लागि पनि पहलकदमी लिने…