बलेफीमा आयोजित आँखा शिविरमा विरामीको ओइरो, ५५ जनाको शल्यक्रिया हुँदै रोपाईको मेलो धमाधम चल्दैछ । असार १५ को झरिलो विहान । एकतिर धान दिवसको राष्ट्रिय उत्सव अर्कोतिर दहीचिउरा खाने साँस्कृतिक पर्व । फेरि पनि यी सबै चटारो र हतारोलाई छोडेर सिन्धुपाल्चोक, जलबीरेका स्थानीयहरु जलबीरे स्वास्थ्य केन्द्र बलेफीमा ओइरिएका थिए । धान रोप्ने चटारोभन्दा पनि आफ्नो आँखा परीक्षण गर्ने हतारोमा स्थानीयहरु देखिन्थे । नदेखोस पनि कसरी ? आँखा जो जीवनको नै संपूर्णता हो । यही आँखाको स्वाथ्यमा नै गडबड भयो भने सारा संसार नै अन्धकार हुने निश्चित नै छ । त्यसैले…
Category: स्वास्थ्य / शिक्षा
health and education
आज साँझ ६ बजेपछि एसइईको नतिजा सार्वजनिक हुने
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ । यतिखेर नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । एसईई परीक्षा बोर्डका परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराइले आजै साँझ ६ बजेपछि नतिजा प्रकाशन गरिने रेडियो नेपाललाई जानकारी दिनुभयाे । यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी छन् । (यशोधा अधिकारी / रेडियोनेपाल अनलाइनबाट…
योग दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालन
योग दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालनचौतारा । ११ औं अन्तराष्टिय योग दिवसको अवसर पारेर सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित नारायस्थानमा योग केन्द्र सञ्चालन आएको भएको छ । नारायणस्थान, महाकाली वन परिसरमा रहेको समुदायिक भवनलाई योग साधना केन्द्रको रुपमा चौतारा साँगाचोकगढी नगरपालिकाले निर्माण कार्य पुरा गरेपछि शनिबारबाट योग साधना केन्द्रको रुपमा सञ्चालनमा आएको हो ।सामुदायिक भवनको रुपमा निर्माण भएको सो भवनमा झ्याल, ढोका र शौचालय नगरपालिकाको तर्फबाट निर्माण भएकोछ । शौचालय निर्माण भए पनि सेफ्टी ट्याँकी भने निर्माण हुन सकेको छैन ।आज विहान आयुर्वेद तथा बैकल्पिक चिकित्सा कार्यालयको आयोजनामा…
साधना केन्द्रमा जनस्वास्थ्यले जनचेतना जगाउँदै
साधना केन्द्रमा जनस्वास्थ्यको संचेतनामोनिका विश्वकर्मा / चौतारास्वास्थ जीवनका लागि गाउँवस्तीमा संचेतनाका विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिंदै आएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले योग साधना केन्द्रमा पनि आफ्नो कार्यक्रम सञ्चालन गर्न थालेको छ । कार्यालयले गणतन्त्र दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित साधना केन्द्रमा बुधबार एक दिवसीय जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो । जनचेतानामूलक कार्यक्रममार्फत सबै नागरिकलाई आफ्नो स्वास्थ्यको जिम्मेवारी आफै बन्न हौसला दिने उदेश्यले आयोजित कार्यक्रममा जनस्वास्थ्य प्रमुख दुर्गा बजगाइ, योग गुरु किरणमान श्रेष्ठ, पतञ्जली योग जिल्ला समिति, सिन्धुपाल्चाकका अध्यक्ष नातिबाबु धिताल, उपाध्यक्ष शोभा उलक, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका निर्वतमान अध्यक्ष जीवन श्रेष्ठ…
भोलिबाट चौतारामा ३ दिने योग शिविर
चौतारा । भोलि मंगलबारबाट चौतारामा योग शिविर सञ्चालन हुने भएको छ ।नगर योग समिती चौताराको आयोजनामा हुन लागेको योग शिविर ३ दिनसम्म सञ्चालन हुनेछ ।शिविर प्रत्यक विहान ५ बजेबाट ७ बजेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाद्वारा उद्घाटन हुने शिविरमा योग अभ्याससँगै योग सम्बन्धी विभिन्न प्रस्तुतीकरण पनि रहने नगर योग समितिका अध्यक्ष अप्सरा सापकोटाले जानकारी दिनुभयो ।चौतारा साधना केन्द्रको बार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको शिविरमा ३०० जनाको सहभागिता रहने योग गुरु किरणमान श्रेष्ठले बताउनुभयो । ईन्डियाबाट आउनु भएकी योग गुरु पुज्य साध्वी देवादिति र…
भोटेनाम्लाङ जनस्वास्थ्यको स्वास्थ्य शिविर
बगमति प्रदेश स्वास्थ्य मन्त्र किरण थापामगरले मंगलबार स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको छ ।जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जिल्लाकै विकट पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा न ७ भोटेनाम्लाङमा आयोजित शिविरको मन्त्री थापाले उद्घाटन गर्नुभएको हो ।एकीकृत जनस्वास्थ्य शिविर तथा पोेषण प्रवद्र्धन अभियान २०८१ अन्तर्गत जनस्वास्थ्य कार्यालयले स्थानीयलाई स्वास्थ्य सेवा घरआँगनमा नै उपलव्ध गराउने उदेश्य अनुरुप यो कार्यक्रम सञ्चालन भएको हो ।शिविर भोलि बुधबार वडा न ६ मा सञ्चालन हुने जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँले जानकारी दिनुभयो । बिसौनीbisouni.com
वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा
चौसागढी नगरपालिका वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा निर्मल बस्नेत २९ भाद्र, चौतारा । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ लाई बालमैत्री वडा घोषणा गरिएको छ । ६० औ बालदिवशको अवसरमा वडाले ५१ वटा सुचकहरु पुरा गरि वालमैत्री वडा घोषणा गर्न सफल भएको हो । वालमैत्री वडा घोषणाको लागि बाल बचाउ, वाल संरक्षण, बाल विकास , वाल सहभागिता र संस्थागत बिकास गरि ६ वटा समूहको ५१ वटा सुचकमा अंकभार १ सयलाई आधार बनाएको वडा सचिव सरुपसिं तामाङले जानकारी गराए । बालमैत्री वडा घोषणाको प्रतिबद्धता पत्रमा नगरप्रमुख,…
आत्मदाह न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन
आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठनचौतारा । आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ अनुसार सिन्धुपाल्चोक जिल्लामा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन भएको छ । बुधबार अभियान समितिका सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । सिन्धुपाल्चोक प्रहरी प्रमुख सन्तोष खड्काको संयोजकत्वमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई सहसंयोजक रहने गरि समिति गठन भएको प्रहरी नायब उपरीक्षक निरञ्जन खड्काले जानकारी दिनुभयो । समितिका सदस्यहरुमा भने जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला शिक्षा इकाई , स्थानीय तह, नेपाल रेडक्रस, नेपाल स्काउट, उद्योग…
एकद्वार संकट व्यवस्थापन कार्यक्रमको पहुँच बढाउन सुझाव
चौतारा, सावन ३, २०८१ । चौतारा अस्पतालबाट सञ्चालन हुँदै आएको अस्पतामा आधारित लैँगिक हिंसा सम्वन्धी एकद्वार कार्यक्रमका बारे घनिभूत रुपमा छलफल भएको छ । कार्यक्रमले आर्थिक वर्ष २०८०÷०८१ म १३१ जना सेवाग्राही प्रत्यक्षरुपमा लावान्वित भएको चौतारा अस्पतालले जनाएको छ । लावान्वित हुन मध्य सबैभन्दा बढी ९० जना चौतारा साँगाचोकगढीभित्रका र सबैभन्दा सबैभन्दा कम जम्मा एकजना मेलम्ची नगरपालिकाका रहेका छन् । सबैभन्दा बढी १९ देखि ४५ वर्षसमूहका महिला महिलाहरु कार्यक्रमबाट प्रत्यक्ष लावान्ति भएको डा. सरोज श्रेष्ठले आफ्नो प्रतिवेदनमार्फत जानकारी दिनुभयो । अस्पतालमा लैँगिक हिंसा सम्वन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरि…
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको समिक्षा : प्रभावकारी भएको निष्कर्ष
चौतारा, २८ असार २०८१ । सर्ने रोगबाट भन्दा पनि नसर्ने रोगबाट पछिल्लो चरण मान्छेहरु आक्रान्त बनिरहेको बेला नसर्ने रोगको समयमै निदान गर्दै उपचार गर्ने हेतुले सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रभावकारी रहेको सरोकारवालाहरुले बताएका छन् । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले शुक्रबार आयोजना गरेको मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रमको दुई दिने समिक्षात्मक कार्यक्रमको उद्घाटन सत्रमा सहभागिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । उनीहरुले कार्यक्रमको निरन्तरताको माग गर्दै अझै दुरदराजमा यो कार्यक्रमलाई पु¥याउन माग पनि गरे ।चौतारा साँगाचोकगढी नगरपालिकाकाकी उपमेयर सीता थापाले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको प्रभाव गाउँस्तरमा नै पुगेको दावी गर्दै यसले…
