सम्झना कार्कि जापानले नेपालीहरूलाई सभ्य बन्न सिकायो , समयसँग चल्न सिकायो , हरेक कामलाई सम्मान, सानादेखि ठूलासम्मलाई माया, आदर र सत्कार गर्न सिकायो , प्रविधिको प्रयोग गर्न खप्पिस बनाएको देखे । सिन्धुपाल्चोकमा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेको थिएँ । यस क्षेत्रमा लागेर सामान्य सफलता पनि हात नपरेको त होईन । एक्कासि यसलाई त्यागेर धेरै अनुभव लिने र रमाउने सपना बोकेर वैशाख १३ मा जापान आइपुगें । नयाँ यात्रा तय गरेर विदेशिने युवाको जमातमा म पनि एक थिएँ । यहाँको रहनसहन वातावरण बिस्तारै हेर्दै बुझ्दै ,भोग्दै गए । जापान आएपछि भाषा…
Category: अन्तर्राष्ट्रिय
मोनालिसाको चित्रमा जलवायु अभियन्ताले फाले सुप
पेरिस, १५ माघ । जलवायु परिवर्तनका अभियन्ताहरूले पेरिसको लुभ्र म्युजियममा रहेको मोनालिसाको चित्रकलालाई निशाना बनाएका थिए। दुई महिला कार्यकर्ताले संग्रहालयमा रहेको चित्रकलाको अगाडिको गिलासबाट सुप फालेका छन् । सुरक्षालाई चकित पारेर दुवै महिला पेन्टिङको नजिक पुगेका थिए । यस घटनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुई महिलाले पहिले केही टाढाबाट पेन्टिङमा सुप फाल्छन् र त्यसपछि पेन्टिङको नजिक पुग्छन् । पेन्टिङमा सुप फालेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले पेन्टिङको अगाडि कालो पर्दा लगाएको भिडियोमा देखिन्छ । फ्रान्सेली समाचार संस्थाका अनुसार दुई कार्यकर्ता पेन्टिङको नजिक पुग्छन र फ्रान्सेली भाषामा कराएर भन्छन, ‘कुन चाँही…
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण
सामाजिक अभियानहरुमार्फत सुन्दर, समुन्त र समृद्ध सिन्धुपाल्चोक निर्माण गर्ने हेतुले गठित सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको संयोजनमा जिल्ला भरिका २४ वटा वडाका स्वास्थ्य स्वयसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ । “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज साउदी अरब, कुवेत , सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी…
दुध अडर गर्दा प्राप्त भयो पिसाबले भरिएको बोतल
दुध मगाउँदा पिसाव पनि ल्याइदो रहेछ । यस्तो पनि हुन्छ र ? हुँदो रहेछ । सन्दर्भ बेलायततिरको हो । बेलायतको सुपरमार्केट चेन मरिसन्सबाट अनलाइनमा दूध अर्डर गर्दा एकजना ग्राहकले बोतलबन्द पिसाब प्राप्त गरेका छन् ।बेलायतको वाणिज्य मन्त्रालयका पूर्वकर्मचारी समेत रहेको एडम बेल नामक व्यक्ति यस्तो ठगीको सिकार भएका हुन् । मरिसन्सबाट दूध अर्डर गरेका उनको घरमा पिसाबले आधा भरिएको बोतल डेलिभरी भयो । उनले सुपरमार्केटबाट आफ्नो घरमा डेलिभरी भएको दूधको एउटा बोतलको तस्वीर सोसल मिडिया प्लाटर्फम एक्समा शेयर गरेका छन् ।उक्त बोतलको भित्र शंकास्पद देखिने तरल पदार्थ थियो । बोतल…
टाउकोमाथि झुम्रो बालेर उपचार गर्ने अचम्मको अस्पताल
टाउकोमाथि झुम्रो बालेर उपचार गर्ने अचम्मको अस्पतालटाउको माथि जडिबुटीको झुम्रो बालेर उपचार गर्दा स्टोक, उच्च रक्तचाप, माइग्रेन र टाउको दुखाईको उपचारमा प्रभावकारी हुन्छ भन्दा जो कसैलाई पनि पत्यार नलाग्न सक्छ तर चीनको सिचुआन प्रान्त, डाओचेङ काउन्टीको एउटा अस्पतालमा भने यसरी नै औषधी उपचार हुने गरिएको छ । डोओचेङ ( म्यबअजभलन ) काउन्टीको गान्जीस्थितको यो अस्पतालमा उच्च रक्तचाप, माइग्रेन, स्टोक र टाउको दुखाईको उपचारमा संलग्न चिकित्सक लुओ रोङ डियान झु चिनियाँ र तिब्बती परम्परागत उपचारका लागि परिचित र दक्ष चिकित्सक हुन् । उनले बिरामीको टाउकोमा सुई हानेर त्यसमाथि जडीबुटी बाल्दै उपचार…
चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतलाई मिल्यो ऐतिहासिक सफलता
नयाँदिल्ली । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै भारतले चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ । यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बनेको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोको बेङ्गलोरस्थित मुख्यालयका अधिकारीहरूले चन्द्रयान–३ मार्फत् पठाइएको ल्याण्डर मोड्युल विक्रमले आफ्नो अवतरण स्थलतर्फ आफ्नो ठाडो अवतरण सुरु गरेपछि ताली बजाएर खुशी मनाएका थिए । ‘भारत चन्द्रमामा पुगेको छ’, जोहानेसबर्गमा आयोजित १५औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका भारतीय प्रधानमन्त्री…
ब्रिटिश काउन्सिल IELTS पुरस्कार जीत्ने हैन त ? यस्तो छ प्रकृया
कमला पाख्रिन प्रत्येक देशमा रहेका प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत कुल तीन विजेताहरूलाई उनीहरूको अध्ययनमा सहयोग पुर्याउन नगद पुरस्कार दिन चुनिने छ। काठमाण्डौं । ब्रिटिश काउन्सिल IELTS पुरस्कार २०२३ को लागि आवेदन खुला गरेको छ । दक्षिण एशियामा ब्रिटिश काउन्सिल IELTS पुरस्कार २०२३ को वार्षिक प्रतियोगिताले IELTS परीक्षामा सफल भएका छात्रहरूलाई विश्वविद्यालयहरूमा विद्यार्थी शुल्क रूपमा £५,००० सम्मको सहयोग प्रदान गर्ने हेतुले वर्ष, IELTS पुरस्कारको आवेदन चीन, जापान, हङ्कङ, इन्डोनेशिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, वियतनाम, बङ्गलादेश, पाकिस्तान, नेपाल, र श्रीलङ्कामा बसोबास गर्ने छात्रहरूलाई खुला गरिएको हो । यो IELTS मार्फत स्थानीय…
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजद्वारा प्रकाशित भित्तोपात्रो विमोचन सम्पन्न
कााठमाण्डौं , बैशाख ६,२०७९ । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम सम्पन्न गरेको छ ।बागमती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम सान ब्याङ्क्वेट खहरे, काठमाण्डौ र भर्चुअल माध्यमबाट बैशाख ६ गते बुधवार आयोजना गरिएको हो ।कार्यक्रमको उद्घाटन गर्दै बाग्मती प्रदेश सभाका सदस्य सरल सहयात्रीले राहत भन्दा पनि दिर्घकालिन काम गर्न सुझाब दिए । उनले केही ब्यक्तिले काठमाण्डौंबाट पजेरो चढेर २ बोरा चामल राहत लिएको उदाहरण दिदै भने राहत भन्दा सचेतना…
यो हो पृथ्वीको अन्तिम सडक ! जहाँबाट अन्त्य हुन्छ दुनियाँ !
यो हो विश्वको अन्तिम सडक, जहाँबाट दुनियाँको नै अन्त्य हुन्छ… एजेन्सी । तपाईंले विश्वका धेरै ठाउँहरू भ्रमण गर्नुभएको हुनुपर्छ । के तपाईको मनमा यस्तो प्रश्न आएको छ कि संसार कहाँ समाप्त हुन्छ र संसारको अन्त्य के हो ? यो प्रश्न तपाईको दिमागमा नआएको हुन सक्छ, तर एउटा यस्तो ठाउँ छ जहाँ संसारको अन्त्य हुने विश्वास गरिन्छ । यो ठाउँ संसारको अन्तिम सडक मानिने सडक हो । यो बाटोपछि संसारको अन्त्य हुन्छ भन्ने मान्यता छ । विश्वको अन्तिम सडक मानिने यस सडकको नाम ई–६९ हाइवे हो । यो राजमार्ग युरोपेली देश…
चिनियाँ र नेपाली अधिकारी बीच बैठक : निर्यात खुलाउन चीन सरकार सकारात्मक
चीनबाट एकतर्फीरुपमा आयात मात्र भइरहेको तातोपानी नाकाबाट निर्यात पनि खुलाउन चीन सरकार सकारात्मक रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । तातोपानी । चिनियाँ सीमा सुरक्षा अधिकारी र नेपाली सुरक्षा अधिकारीबीचको बैठक सम्पन्न भएको छ । नेपाल चीनबीचको सीमाना मितेरी पुलमा भएको बैठकमा नाकामा हुने अपराधिक गतिविधि नियन्त्रण र नाका सञ्चालन सम्वन्धि छलफल गर्दै बैठक सम्पन्न भएको हो ।बैठकमा बन्द नाका खुलाउने, नाकामा हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने र नेपालबाट हुने निर्यातको विषयमा खुलेर छलफल भएको बैठकमा सहभागि सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनु भयो । एकतफी…