नीजि क्षेत्रको पिल्लर उद्योग बाणिज्य संघ हो – प्रजिअ थापा

निर्मल बस्नेत ११ साउन , चौतारा । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नीजि क्षेत्रको पिल्लर उद्योग बाणिज्य संघ भएको बताएका छन् । शुक्रबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बिपद् व्यवस्थापनको मूख्य साझेदार संस्था उद्योग बाणिज्य संघ भएको तर्क प्रश्तुत गरे । उनले बिपद्को समयमा तत्काल खाद्यन्न लगायत अति आवश्यक कुराको आपुर्ति गर्न संघलाई आग्रह गरे । संघले बजार अनुशासन, उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै दिगो व्यवसायीक वातावरण तय गर्न मूख्य भूमिका खेल्नुपर्नै कुरामा जोड दिएका थिए । बिपद् आइलागेको बखत निजी क्षेत्रको…

विमान दुर्घटनामा एकै परिवारको ३ जनाको ज्यान गयो

काठमाडौ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् । प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् । बिसौनीbisouni.com

विमान दुर्घटनामा १८ जनाको ज्यान गयो, ३ जनाको उद्धार

विमान दुर्घटनामा १८ जनाको ज्यान गयो

काठमाडौँ —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका…

दुर्घाटनाग्रस्त विमानबाट क्याप्टेनको उद्धार गरियो, १९ जना सवार थिए

दुर्घाटनाग्रस्त विमानबाट क्याप्टेनको उद्धार गरियो, ११ जना सवार थिए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी अस्पताल लगिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य छन् । ९ एन–एएमई सीआरजे २०० विमान भुईँमा खसेलगत्तै आगो लागेको थियो । आकाशमा धुवाँको मुस्लो उडेको थियो । नेपाल आर्मी र अग्नि नियन्त्रकको टोलीले आगो निभाएर उद्धारको काम जारी राखेका छन्…

त्रिभुवन विमानस्थलमा बिमान दुर्घटना,विवरण आँउन बाँकी

विमान दुर्घटनामा १८ जनाको ज्यान गयो

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको हो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । विमानस्थल प्रहरी कार्यालयका त्रिदेव बुढाथोकीका अनुसार घाइते अवस्थामा रहेका विमान चालकको उद्धार गरिएको छ। उहाँलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएको छ। अन्य यात्रुको अवस्थाका बारेमा भने विवरण आउनेक्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । बिसौनीbisouni.com

यी माननीय एमालेको तर्फबाट बागमतीमा मन्त्री बन्दै

मकवानपुर । एमाले बागमती प्रदेशका ६ जना मन्त्रीहरू टुङ्ग्याएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयको भागमा किरण थापा (भक्तपुर), प्रकाश श्रेष्ठ (काठमाडौँ), प्रेम भक्त महर्जन (ललितपुर), सुकमाया तामाङ (सिन्धुली), कृष्ण प्रसाद सिलवाल (चितवन) र अमन कुमार मास्के (काठमाडौँ) को नाम टुङ्ग्याएको हो । उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन । बिसौनीbisouni.com

बाह्रबीसे तातोपानी सडक सुचारु

बाह्रबीसे तातोपानी सडक सुचारु

बाह्रबीसे तातोपानी सडक सुचारुतीनदिन देखि बन्द रहेको अरनिको राजमार्ग अन्तर्गतको बाह्रबीसे तातोपानी सडक खण्ड सुचारु भएको छ ।असार ३१ ग्ते राति खागदल खोलामा आएको बाढीले बाह्रबीसे नगरपालिका वडा न ३ र ५ जोड्ने खाकदलको बेलिब्रिज बगाएपछि आवतजातवत बन्द भएको हुँदै आएको थियो । बेलिब्रिजको ठाउँमा खोलामा ह्युम पाइप राखेर हाललाई अस्थाइरुपमा भए पनि सडक सुचारु भएको बाह्रबीसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।उत्तरी तातोपानी नाका पुग्ने यो सडक अवरुद्ध हुँदा चीनबाट लोड भएर आएका झण्डै ६० भन्दा बढी मालबाहक कन्टेनरहरु ३ दिनदेखि सडकमा नै अलपत्र परेका थिए । सडक…

एकद्वार संकट व्यवस्थापन कार्यक्रमको पहुँच बढाउन सुझाव

एकद्वार संकट व्यवस्थापन कार्यक्रमको पहुँच बढाउन सुझाव

चौतारा, सावन ३, २०८१ । चौतारा अस्पतालबाट सञ्चालन हुँदै आएको अस्पतामा आधारित लैँगिक हिंसा सम्वन्धी एकद्वार कार्यक्रमका बारे घनिभूत रुपमा छलफल भएको छ । कार्यक्रमले आर्थिक वर्ष २०८०÷०८१ म १३१ जना सेवाग्राही प्रत्यक्षरुपमा लावान्वित भएको चौतारा अस्पतालले जनाएको छ । लावान्वित हुन मध्य सबैभन्दा बढी ९० जना चौतारा साँगाचोकगढीभित्रका र सबैभन्दा सबैभन्दा कम जम्मा एकजना मेलम्ची नगरपालिकाका रहेका छन् । सबैभन्दा बढी १९ देखि ४५ वर्षसमूहका महिला महिलाहरु कार्यक्रमबाट प्रत्यक्ष लावान्ति भएको डा. सरोज श्रेष्ठले आफ्नो प्रतिवेदनमार्फत जानकारी दिनुभयो । अस्पतालमा लैँगिक हिंसा सम्वन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरि…

प्रचण्ड सरकार ढल्यो पर्लक्कै

प्रचण्ड

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए । आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।  प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराए । बिसौनीbisouni.com

‘भावी गृहमन्त्री’ भन्दै रमेश लेखकमाथि व्यंग्य, आफूले जस्तै स्टन्टबाजी देखाउन रविको चेतावनी

‘भावी गृहमन्त्री’ भन्दै रमेश लेखकमाथि व्यंग्य, आफूले जस्तै स्टन्टबाजी देखाउन रविको चेतावनी

ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले मध्यराति कुनै व्यापारीको घरमा भएको रहस्यमय सहमतिलाई ‘राष्ट्रिय सहमति’ भन्न नमिल्ने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आफ्ना धारणा राख्दै उनले नेपाली काँग्रेस र एमालेले राष्ट्रिय सहमतिका नाममा देश र जनतालाई ढाँटेको दाबी गरे । यसले ‘राष्ट्र’ र ‘राष्ट्रियता’ शब्दको मानमर्दन भएको लामिछानेको बुझाई छ ।  ‘उहाँहरु (काँग्रेस–एमाले)ले मध्यराति कुनै व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमति भन्न मिल्दैन, कम्तिमा म र मेरो पार्टी यो कुरा स्वीकार गर्न तयार छैनौं’, उनले भने, ‘यो त राष्ट्र र राष्ट्रियताजस्ता गहन…