सुनकोसीले वितरण गर्‍यो फलफूलको विरुवा

स्थानीय किसानहरुको २५ प्रतिशत र गाउँपालिकाका ७५ प्रतिशत अनुदान लागत साझेदारीमा किसानहरुलाई फलफूलको विरुवा वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । खाडीचौर । सुनकोसी गाउँपालिकाले किसानहरुलाई हिउँदे फलफूलको विरुवा वितरण गरेको छ ।गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिना, उपाध्यक्ष कान्छी तामाङ र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले संयुक्तरुपमा किसानहरुलाई ओखर, नासपाति, किबि, अनार,आरु ,जापानीज हलुवाबेद र लप्सी लगायतका हिउँदे फलफूलको विरुवा वितरण गरेका हुन् । स्थानीय किसानहरुको २५ प्रतिशत र गाउँपालिकाका ७५ प्रतिशत अनुदान लागत साझेदारीमा किसानहरुलाई फलफूलको विरुवा वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । स्थानीय किसानहरुको आयआर्जनमा टेवा पु¥याउँदै समृद्ध…

सववहान प्रयोग गरे ३ हजार पाईने

चौतारा साँगाचोकगढी वडा न १२ को निर्णय ः लाश सदगतको क्रममा सववहान प्रयोग गरे मृतकको परिवारलाई ३ हजार उपलव्ध गराइने । चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १२ ले मृतकको लाश सदगत गर्ने क्रममा सववहानको प्रयोग गरेमा मृतकको परिवारलाई रु ३ हजार उपलव्ध गराउने भएको छ ।वडाको हालै बसेको बैठकले सो वडाभित्रका कसैको मृत्यु भएमा लाश सदगतका लागि सववहान प्रयोग गरेमा वडाबाट रु ३ हजार मृतक परिवारलाई दिने निर्णय गरेको हो । वडा अध्यक्ष दीपेन्द्र नेपालका अनुसार वडा कार्यालयमा मृत्यु दर्ता गर्न आउने क्रममा सववहान प्रयोग गरेको वील उपलव्ध…

हेलम्बुको इच्छेश्वर महादेवमा भव्य मेला लाग्ने

हेलम्बुको इच्छेश्वर महादेवमा भव्य मेला लाग्ने हेलम्बु । पर्यटकीय गन्तव्यरुपमा परिचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न ६ थापाटारस्थित इच्छेश्वर महादेवमा विविध धार्मिक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ ।महाशिव रात्रि २०७९ को पावन अवसरमा यही फागुन ६ गते सो मन्दिरमा भव्य मेला लाग्ने भएको हो । मेलामा शिव पुराण र चर्चित कलाकारहरुद्वारा भजन किर्तन,प्रसाद वितरण लगायतको कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।समितिका नयन पण्डित क्षेत्रीका अनुसार मेलाको लागि संपूर्ण तयारी सम्पन्न भइसकेको छ । सो दिन विहानदेखि पुजाआज कार्यक्रम हुने भए पनि मेलाको औपचारिक कार्यक्रममा भने विहान १०…

चौताराको कृष्ण मन्दिर बन्ने भएपछि मूर्तिलाई स्थानान्तरण गरियो : फागुन १२ गते शिलान्यास हुने

चौताराको कृष्ण मन्दिर बन्ने भएपछि मूर्तिलाई स्थानान्तरण गरियो : फागुन १२ गते शिलान्यास हुने चौतारा । भूकम्पले ध्वस्त बनाएको सिन्धुपाल्चोक चौतारा, पूरानो बजारस्थित कृष्ण मन्दिर पुनर्निर्माण हुने भएपछि कृष्णको मूर्तिलाई स्थानान्तरण गरिएको छ ।१९६४ सालमा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त बनाएको थियो । सोही वर्षको कृष्णजन्माष्टमीको अवसर पारेर अस्थायी टहरो निर्माण गरि पुजाआजा गर्दै आइरहेकोमा पुरातत्व विभागले प्रथम चरणमा २ करोड लगानीमा मन्दिर पुनर्निर्माण गरिने भएपछि बुधबार विहान क्षमा पुजासहित स्थानीयले मूर्तिलाई स्थानान्तरण गरिएको हो । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाको पहलमा वजेट विनियोजन भएपछि मन्दिर पुननिर्माण गर्न…

सार्वजनिक सवारी बन्दको कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीच भएको वार्ताले सकारात्मक मोढ लिएपछि व्यवसायीले गरेको यातायात बन्द कार्यक्रम फिर्ता भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र यातायात मजदुरहरुबीच सिंहदरबारमा भएको वार्ताबाट यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने निर्णय गरेपछि वार्तामा बोलाएको थियो । ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले सोमबार गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।वार्तामा मजदुरका माग सम्बोधनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम नेतृत्वको कार्यदलले ११…

सवारीसाधनको कर फागुनभित्र बुझाएमा कर जरिवानामा छुट

सवारी साधन कर, नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा कसैले पनि उन्मुक्ति नमिल्ने भएको भन्दै कार्यालयले सवारी कर भुक्तानी नगरेका सवारीसाधन एवम् सवारी धनीहरुको लगत तयारी गरि सम्वन्धित स्थानीय तहसँगको सहकार्यमा कर संकलनको कार्यलाई कडाई गर्ने काठमाण्डौं । विगत लामो समयदेखि सवारी साधनको कर दाखिला र नविकरण भुक्तानी गर्न बाँकी रहेका सवारी धनीहरुका लागि यातायात व्यवस्था कार्यालयले जरिवानामा छुटको व्यवस्था गरेको छ ।कार्यालयले २०७० सालदेखि २०७६ सालसम्म कर तथा नविकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही फागुन मसान्तभित्र कर बुझाएमा करमा जरिवाना छुटको व्यवस्था गरेको हो ।कार्यालय…

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ हजारभन्दा बढी

इस्तानबुल। टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा ४ हजार ५८१ जनाको मृत्यु भएको छ । अझै पनि दुवै देशमा उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाइ हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाइ भइरहेको उद्धारकर्मीले बताएका छन् । भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकबाट आधुनिक उपकरणसहितका…

हुतराज अर्धचन्द्र पुरस्कारबाट सञ्चारकर्मी कसजू र पाख्रिन पुरस्कृत

हुतराज अर्धचन्द्र पुरस्कारबाट सञ्चारकर्मी कसजू र पाख्रिन पुरस्कृतमेलम्ची । हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजू र कमला पाख्रिन पुरस्कृत हुनु भएको छ । कसजू र पाख्रिनलाई जनही रु ५ हजार १ सय नगदसहित आज पुरस्कृत गरिएको हो ।इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको वार्षिकोत्सव समारोहमा यो पुरस्कार प्रदान हुँदै आएको छ । यो वर्ष पनि पत्रकारिताको क्षेत्रमा विशेष योगदान गरेबापत कसजू र पाख्रिनलाई पुरस्कृत गरिएको हो ।पुरस्कृत कसजू जिल्लाका पुराना पत्रकार हुनुहुन्छ । २०४६ सालमा विप्लव मासिक पत्रिकाको प्रकाशन र सम्पादनमार्फत पत्रकारितामा प्रवेश गर्नु भएका कसजू त्यसयता…

मृगौला पीडित नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण

मृगौला पीडित नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण शिक्षण अस्पतालमा उपचारत चौतारा साँगचोकगढी नगरपालिका ८, चिलाउनेका सुरेश नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।दुबै मृगौलाले काम गर्न छाडेपछि विगत लामो समयदेखि अस्पतालमा उपचारत नेपालीलाई सामाजिक अभियन्ता राजेश श्रेष्ठ प्रयास लगायतको टोलिले १ लाख ७१ हजार ९ सय ४२ रुपैयाँ निवासमा नै पुगि हस्तान्तरण गरिएको हो । चौतारा साँगाचाोकगढी घर भएका श्रेष्ठ रेडियो नेपालमा कार्यारत हुनुहुन्छ र उहाँको नेतृत्वमा नेपालीको जीवन रक्षाका लागि बचाऔं अभियान सञ्चालन हुँदै आएको छ ।आर्थिक अवस्था कमजोर रहेको नेपालीको जीवन रक्षाका लागि बचाऔ अभियानमार्फत श्रेष्ठद्वारा संकलित १ लाख…

रहर लाग्दो मात्र हैन, डर लाग्दो भूत झरना

चौतारा । विज्ञानले संसारमा भूतको अस्तित्व छैन भन्छन् तर नेपाली समाजमा भने भूतको अस्तित्व हुन्छ र कतिपय मानिसहरुले देखेको पनि दावी गर्छन् । यदपी सिन्धुपाल्चोक जिल्लामा भने एउटा यस्तो छाँगा छ, जसको नामाकरण नै भूत राखिएको छ । जुन झरनाा डरलाग्दो मात्र होईन, रहर लाग्दो र मोहक पनि छ ।सिन्धुपाल्चोक जिल्लाको सदरमूकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ मा अवस्थित यो छाँगोको सौन्दर्यको वयान गरेरै साध्यै नहुने भर्खरै छाँगा पुगेर आएका चौतारा साँगाचोकगढी ५ का सन्तोष केसी बताउँछन् । सदरमूकाम चौताराबाट करिब सात किलोमिटरको दुरीमा रहेको यो छाँगामा जानेहरुको अहिले…