सिन्धुपुत्री कमला पाख्रिन गरिममय पुरस्कारबाट पुरस्कृत हुने

सिन्धुपुत्री कमला पाख्रिन गरिममय पुरस्कारबाट पुरस्कृत हुने

सिन्धुपुत्री कमला पाख्रिन गरिममय पुरस्कारबाट पुरस्कृत हुनेचौतारा । विगत लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएकी सञ्चारकर्मी कमला पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएको छ । नेपाल अमेरिका पत्रकार मञ्चले प्रदान गर्ने सो पुरस्कारको राशी २ लाख २२ हजार दुई सय बाइस रुपैयाँ रहेको छ ।कान्तिपुर टेलिभिजनका लागि सिन्धुपाल्चोक भूगोलबाट पत्रकारिता गर्दै आउनु भएकी पाख्रिनलाई ग्रामीण क्षेत्रका हरेक मुद्याहरुलाई सवलीकरण गर्न सहयोग पु¥याएको भन्दै मञ्चले सो पुरस्कार प्रदान गर्न लागेको हो । देशभरिबाट छनौट गर्ने क्रममा सञ्चारकर्मी पाख्रिन र जुम्लाकी सञ्चारकर्मी दिलमाया शाही पुरस्कारका लागि अन्तिम छनौटमा परेको…

क्रान्तिकारी विद्यार्थीले गर्‍यो एसइइ उत्तीर्णहरुलाई सम्मान

मोनिका विश्वकर्मा, चौतारा । आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । शहीद स्मृति प्रतिष्ठान चौतारामा शुक्रबार आयोजित कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकास्थित विभिन्न विद्यालयबाट २०७९ सालको एसइइमा सहभागी भई सफल भएका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी चौतारा ससाँगचोकगढी नगरपालिकाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीले आफूले इच्छाएको विषयमा अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । कसैको दवाव र प्रभावमा नपरी सुझबुझका साथ आफ्नो अध्ययनलाई अगाडी बढाउनुपर्न उहाँको भनाई थियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले…

चालु आर्थिक वर्षमा सञ्चार रजिष्ट्रारबाट २२२ जना सञ्चारकर्मी लावान्वित

विगत वर्षहरुदेखि नै सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि र शसक्तिकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको सञ्चार रजिष्टारको कार्यालयले अनलाइन पत्रकारिता हातेपुस्तिका, डिजिटल साक्षरता, उहिलेको पत्रकारिता, बत्तीस कोण, बागमती प्रदेशमा मिडिया जस्ता कृति पनि प्रकाशन गरिसकेको छ । काठमाणडौं । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले चालु आर्थिक बर्षमा सञ्चालन गरेका आवासीय तालिमबाट २२२ जना पत्रकार लावान्वित भएका छन् ।पत्रकारहरुको क्षमता र सीपमा अभिवृद्धि गर्दै गुणस्तरिय पत्रकारिताको माध्यमबाट सही र तथ्य समाचार संप्रेषणको वातावरण सिर्जना गर्र्न हेतुले गरिएको विभिन्न तालिमबाट सञ्चारकर्मी, प्राविधिक तथा व्यवस्थापक प्रशिक्षित भएका हुन् ।चालु आर्थिक वर्षमा आयोजित तालिमबाट पुरुष पत्रकार…

पत्रकार कसजू अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत

हेटौंडा । पत्रकार एवम साहित्यकार सुरेश कसजू अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौंडामा एक समारोहकाबीच पत्रकार कसजुलाई रु २० हजार नगदसहित अग्रज पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको हो । बागमती प्रदेशभित्रका ३० बर्ष भन्दा लामो समय पत्रकारितामा समर्पित पत्रकारहरुलाई पुरस्कृत गर्दै लाने उदेश्यका साथ यो पुरस्कारको शुरुआत भएको बताइन्छ ।पुरस्कृत कसजू सिन्धुपाल्चोकका एक जुझारु पत्रकार हुनुहुन्छ । २०४६ सालदेखि निरन्तरता पत्रकारितामा समर्पित कसजू अहिले पनि पत्रकारितामा उत्तिकै सक्रिय र कृयाशिल हुनुहुन्छ । अहिले कसजू सर्वपक्ष राष्ट्रिय…

मोबाइल पत्रकारिता तालिम सम्पन्न

mobile journalism training

चौतारा । विगत ४ दिनदेखि चौतारामा सन्चाल हुँदै आएको मोबाइल पत्रकारिता तालिम आइतबार सम्पन्न भएको छ ।सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको समन्वयमा भएको मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेशभित्रका २६ जना सञ्चारकर्मीहरू सहभागी थिए ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले पत्रकारिताले समाज, राजनीति, संस्कृति सबै क्षेत्र, लिङ्ग लगायतको सम्बोधन गर्ने भएको हुनाले यसको सही सदुपयोग गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयोनेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठले पत्रकारहरु हरेक घटना परिघटनाहरु सँग update हुनाका साथै समयसापेक्ष आफ्नो क्षमता र सीपमा पनि upgrade…

चौतारामा मोबाइल पत्रकारिता तालिम सुरु

सिन्धुपाल्चोक । बिहीबारदेखि सिन्धुपाल्चोक जिल्लाको चौतरामा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । बैशाख ३१ गतेसम्म संचालन हुने तालिममा पहिलो दिन विकास कार्कीले सहजीकरण गरिरहनुभएको छ । बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयको आयोजनामा भएको तालिममा मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौं र दोलखाका २६ जना पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै सञ्चार रजिष्ट्रार रेवती सापकोटाले पत्रकारको गुणस्तर वृद्धि र नागरिकले सही सुचना पाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । मोवाइलबाटै पत्रकारिताको अभ्यासलाई सम्भव र सहज हुने अवस्थाका कारण बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले गत वर्ष पनि मोवाइल पत्रकारिताको तालिम सञ्चालन गरेको…

डिजिटल पत्रकारिता तालिम सम्पन्न

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाद्वारा आयोजित डिजिटल पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम समापन भएको छ ।जिल्लामा क्रियाशिल पत्रकारहरुलाई डिजिटल पत्रकारिता सम्वन्धी क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिमको अन्तिम दिन पत्रकारहरुलाई आचार संहिताको विषयमा पनि प्रशिक्षित गरिएको थियो । प्रेस काउन्सिल नेपालले आचार संहिताको बारेमा थप तालिम दिएको महासंंघको अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भूसाल, उपअधिकृत एवम् सूचना अधिकारी रामशरण बोहोराले सञ्चारकर्ममा लागेका पत्रकारहरुलाई आचार संहिताको महत्व र आवश्यकतामाथि प्रकाश पार्दैे स्वच्छ मर्यादित र विश्वसनीय सामाग्रीको संप्रेषणबाट समाज…

सूचना प्रविधि दिवसमा क्यानको प्रभातफेरी

चौतारा । सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने मूल नाराका साथ आज सूचना, सञ्चार तथा प्रविधि दिवस मूलुकभरि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।सिन्धुपाल्चोक जिल्लामा पनि कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान ) सिन्धुपाल्चोकले सदरमूकाम चौतारामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयको प्राङ्गनबाट सुरु भएको प्रभातफेरि चौतारा बजार हुँदै शहीदचोकक परिक्रममा पछि विद्यालय प्राङ्गनमा नै पुगेर संक्षिप्त सभासहित समापन भएको थियो । सभामा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले सूचना प्रविधिबाट जीवनयापनमा मात्र नभइ कार्य सम्पादनमा पनि सहजता…

डिजिटल पत्रकारिता तालिम सुरु

डिजिटल पत्रकारिता तालिम सुरुसिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको आयोजनामा दुईदिने डिजिटल पत्रमकारिता तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।पछिल्ला समय अनलाईन पत्रकारिताको प्रभाव बढ्दै गएपछि डिजिटल पत्रकारितामा सञ्चारकर्मीहरुलाई सक्षम बनाउने उदेश्यले शुक्रबारबाट डिजटल पत्रकारिता।सञ्चालन भएको हो ।तालिमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले समयसापेक्ष पत्रकारिताको स्वरुपमा परिवर्तन भएसँगै पत्रकारको क्षमतमा पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा बागमति प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य बविन सापकोटा र नेपाल पत्रकार महासंघ, दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले शुभकामनासहित आआफ्ना धारणा राख्नु भएको थियो ।सचिव विदुर आचार्य सञ्चालन…

सही सूचनाले मूलुक सही दिशामा अगाडी बढ्ने – आयुक्त ओली

सिन्धुपाल्चोक । मौलिक हकको रुपमा सूचनाको हकलाई संविधानमा उल्लेख गरेपनि कार्यान्वयनको पक्षमा फितलो भएको भन्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले सूचनाको हक विषयक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।बिहीबार चौतारामा आयोजित कार्यक्रमको राष्ट्रिय सूचनाा आयोगकी आयुक्त कमला ओली थापाले उद्घाटन गर्दै सञ्चारकर्मीले दिएको सही सूचनाले मूलुकमा सकारात्मक परिवर्तन आउने बताउनु भयो ।आयुक्त ओलीले सही सूचनालाई राज्यले पनि सही ढंगबाट सम्वोधन गर्ने र मुलुक पनि परिवर्तनको मार्गमा अगाडी बढ्ने विश्वास व्यक्त गर्दै गलत सूचनाले समाजमा विग्रह र विध्वंस हुने भएकाले सही सूचना संप्रेषणका लागि सञ्चारकर्मीहरु प्रतिवद्ध भएर लाग्न पनि अनुरोध गर्नु भयो…