सिन्धुपुत्री कमला पाख्रिन गरिममय पुरस्कारबाट पुरस्कृत हुने

सिन्धुपुत्री कमला पाख्रिन गरिममय पुरस्कारबाट पुरस्कृत हुने

सिन्धुपुत्री कमला पाख्रिन गरिममय पुरस्कारबाट पुरस्कृत हुने
चौतारा । विगत लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएकी सञ्चारकर्मी कमला पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएको छ । नेपाल अमेरिका पत्रकार मञ्चले प्रदान गर्ने सो पुरस्कारको राशी २ लाख २२ हजार दुई सय बाइस रुपैयाँ रहेको छ ।
कान्तिपुर टेलिभिजनका लागि सिन्धुपाल्चोक भूगोलबाट पत्रकारिता गर्दै आउनु भएकी पाख्रिनलाई ग्रामीण क्षेत्रका हरेक मुद्याहरुलाई सवलीकरण गर्न सहयोग पु¥याएको भन्दै मञ्चले सो पुरस्कार प्रदान गर्न लागेको हो । देशभरिबाट छनौट गर्ने क्रममा सञ्चारकर्मी पाख्रिन र जुम्लाकी सञ्चारकर्मी दिलमाया शाही पुरस्कारका लागि अन्तिम छनौटमा परेको आयोजकले जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्