सिन्धुपाल्चोक जिल्लाको भोटेकोसीस्थित निमर्णाधिण भोटेकोसी १ जलविद्युत आयोजनाको सुरुङ ढलान गर्ने क्रममा ढलान नै खस्दा ठाकुरबाबा नगरपालिका वडा न ३ का ३० वर्षिय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का ३० वर्षिय सुमन थारु किचिएका छन् ।१० जनालाई तत्काल उद्धार गरि उपचारका अस्पताल लगिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।।प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराइका अनुसार घाइते हुनेमा बर्दिया जिल्ला बाराबर्दिया नगरपालिकाका ४० वर्षिय लहानु थारु, ४५ वर्षिय दुर्गा चौधारी, दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा न ९ का ४१ वर्षिय आइत थामी, ३१ वर्षिय विजय थामी,५६ वर्षिय गोपाल थामी, ३०…
Category: समाज
आजबाट सिन्धुपाल्चोकमा जिल्ला विपद सहायता कक्ष सञ्चालनमा
चौतारा । मनसुनजन्य विपद न्यूनिकरण एवम् तत्काल रेस्पोन्स गर्नका लागि सिन्धुपाल्चोकमा जिल्ला विपद सहायता कक्ष सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले शुक्रबार सहायता कक्षको विधिवतरुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा विपदबाट प्रभावितहरुका लागि विपद कक्षबाट तत्काल एकीकृत र समन्वय गर्दै प्रभावकारी ढंगबाट राहत, उद्धार र विपद प्रतिकार्यमा जुट्न कक्षले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले गृहमन्त्रालयको निर्देशन अनुसार मनसुनजन्य लगायत विपदको समयमा उद्धार र राहतका कार्यलाई प्रभावकारीरुपमा व्यवस्थित गर्नका लागि विपद सहायता कक्ष सञ्चालनमा आएको बताउनुभयो । सहायक प्रमुख जिल्ला…
सिन्धुपाल्चोककी चेलीको चीनबाट उद्धार
बिदुर आचार्य पछिल्लो समय मानव बेचबिखन र ओसारप्रसारको रुपमा परिवर्तन आएको छ । बैदेशिक रोजगारिको बहानामा कतिपय देशमा मानव ओसारप्रसार हुँदै आएको तथ्यहरु छन् । तर चीनमा हुने गरेको बेचबिखन र ओसाप्रसार भने नयाँ तथ्य हो । सिन्धुपाल्चोक, बिबाहको प्रलोभनमा पारि चीन पु¥याई वन्धक वनाएका तीनजना नेपाली चेलीलाई उद्धार गरि नेपाल ल्याइएका छन् ।उद्धार गरि नेपाल ल्याइएका ३ जना मध्य एकजना सिन्धुपाल्चोकको रहेको प्रहरीले जनाएको छ ।विविध वहानामा आफूलाई चीन पु¥याईएको भनि प्रहरी कार्यालयमा पीडितले जाहेरी दिएपछि नेपाली चेलीहरु अन्य मूलुकमा मात्र हैन चीनमा पनि बेचविखनमा पर्ने गरेकोे तथ्य सार्वजनिक…
अपाङ्गता भएका किसानहरूलाई दिगो कफी खेती तालिम सुरु
दिगो कफी खेती र फसल टिप्नेबारे नविनतम प्रणाली, विधि र प्रविधिबारे जानकारी गराएर कफीको उत्पादकत्व बढाइ आर्थिक रूपमा आत्मानिर्मभर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सिन्धुपाल्चोक जिल्लामा अपाङ्गता भएका कफी कृषकहरूलाई लक्षित गरी दिगो कफी खेती सम्बन्धी विशेष तालिम शुक्रबारदेखि सुरु भएको छ ।अपाङ्गता भएका कृषकहरूलाई कफी खेतीको माध्यमबाट आर्थिक रूपमा सशक्त बनाउनका लागि आवश्यक सीप तथा ज्ञान दिलाउने उदेश्यले तालिम सुरु भएको हो सहभागीहरूलाई दिगो कफी खेती र फसल टिप्नेबारे नविनतम प्रणाली, विधि र प्रविधिबारे जानकारी गराएर कफीको उत्पादकत्व बढाइ आर्थिक रूपमा आत्मानिर्मभर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको…
इन्द्रावती र लिसंखु छाडेर त्रिपुरा र सुनकोसी जाँदै खाद्य तथा पोषण सुरक्षा कार्यक्रम
मोनिका विक, चौतारा, १२ असार, २०८१ । विगत ५ वर्षदेखि इन्द्रावती र त्रिपुरासुन्दरी गाउँपालिकामा खाद्य तथा पोषण सम्वन्धी विविध कार्य गर्दै आइरहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना आगामी आर्थिक वर्षदेखि त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकामा सञ्चालन हुने भएको छ ।२०७५ सालदेखि सञ्चालित कार्यक्रमको अवधि समाप्त भएपछि कार्यक्रम नयाँ दुई गाउँपालिकामा सञ्चालन गर्न लागेको हो । कृषि क्षेत्रलाई सवलीकरण गर्दै कृषकलाई आयआर्जनमा जोड्नका लागि आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको थियो । बुधबार क्लष्टरस्तरिय आयोजना समापन समारोहमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लाष्टर इकाइ चौताराका प्रमुख राजेश केसीले पाँच…
अतिसंकटापन्न सालक संरक्षणका लागि सिन्धुपाल्चोकमा चासो बढ्यो
अतिसंकटापन्न सालक संरक्षणका लागि सिन्धुपाल्चोकमा चासो बढ्योसिन्धुपालचोक । विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक संरक्षणका लागि संचेतनात्मक अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।लोपोन्मुख सालक सम्वन्धी विभिन्न चेतनामूलक सामाग्रीहरु तयार गरि अभियान नै सञ्चालन गर्न सकेमा सालक चोरी निकासीमा न्यूनिकरण हुनेमा सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् ।डिभिजन बन कार्यालय धादिङका प्रमुख एवम् सालक विज्ञ विष्णुप्रसाद आचार्यले सालकबाट मानिसलाई कुनै पनि हानिनोक्सानी नहुने तर उल्टै फाइदा गर्ने भएता पनि अज्ञानता र अन्धविश्वासका कारण सालकको चोरी निकासी बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयोे । प्रमुख आचार्यका अनुसार एउटा वयस्क सालकले…
नगरपालिका र एनजिओबीच छलफल, चालु र आगामी कार्यक्रम प्रस्तुत
नगरपालिका र एनजिओबीच छलफल, चालु र आगामी कार्यक्रम प्रस्तुतचौतारा, २७ जेठ, २०८१ । चौतारा साँगाचोकगढी नगरपालिका र नगरपालिकाभित्र कार्यरत गैरसरकारी संस्थाबीच छलफल भएको छ । नगरपालिकाभित्र गैरसरकारी संस्थाहरुले सञ्चालन गर्दै आइरहेको कार्यक्रमको अध्ययन तथा आगामी कार्यक्रमको रुपरेखा बारे नगरपालिकाले गैरसरकारी संस्थाहरुसँग छलफल गरिएको हो ।कार्यक्रममा उपमेयर सीता थापाले नगरको नीति तथा कार्यक्रममा गैरसरकारी संघसंस्थाको कामकारवाही र आगामी दिनमा गर्ने योजनाको बारेमा उल्लेख गर्न र कुनै पनि कार्यक्रम डुब्लिेकेशन नहोस् भन्ने हेतुले छलफल कार्यक्रमको आयोजना गरेको बताउनु भयो । सामाजिक समितिका संयोजक रामप्रसाद गौतमले कार्यक्रम डुब्लिेकेशनको भएको भन्ने गुनासो बढ्न थालेकाले…
सुनकोसी, स्याले खोलामाथि झोलुङ्गे पुल बनेपछि स्थानीय खुशी, गाउँपालिका अध्यक्षद्वारा उद्घाटन
सुनकोशी सुनकोशी गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने गरी स्थानीय स्याले खोलामा झोलुङ्गे पुलको निर्माण भएको छ । । सोमबार सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले ३ र ४ जोड्ने स्याले खोला माथी निर्माण भएको पुलको उद्घाटन गरेका छन् । स्याले खोला माथी पुल निर्माण भएपछि ३ र ४ का स्थानीयलाई अवतजावत गर्न सजिलो भएको छ । स्याले खोला माथी निर्माण सम्पन्न भएको पुलको कुल लागत ५६ लाख ७८ हजार १२७ रुपियाँ रहेको छ । यो लागत मध्ये गाउँपालिकाले ७ लाख ३८ हजार १५६, संधिय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम मार्फत…
सुनकोसी बाँड्यो ट्याक्टर, १४ हजारमा नै ट्याक्टर पाएपछि किसानहरु दङ्ग
सुनकोसी |कृषिमा यान्त्रिकरण गर्दै कृषिमा सुधार ल्याउने उदेश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई मिनिटेलर(हाते ट्याक्टर) उपलब्ध गराएको छ ।गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार कृषकहरुका लागि सहुलियतमा २ सय १० कृषकहरुलाई मिनी टेलर उपलब्ध गराएको हो ।गाउँपालिकाले मिनि टेलर खरिदका लागि विद्युती प्रणाली मार्फत इ–बिडीङ गरेको थियो । सबैभन्दा कम रकममा मिनि टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनि टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको थियो ।कुल २८ हजार ८ सय रुपियाँमा मिनि टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४ हजार ४सय उपलब्ध गराएको र कृषकहरुले…
क्यान्सर पीडित कवि न्यौपानेको कविता संग्रह आफ्नै उपचारका लागि विमोचन हुदै
क्यान्सर पीडित कवि न्यौपानेको कविता संग्रह आफ्नै उपचारका लागि विमोचन हुदैजेठ–१७, काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाण्डौंमा विमोचन गरिने भएको छ । करिव दुई वर्षदेखि क्यान्सर रोगसंग लडिरहेका कवि न्यौपानेको उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्बजानिक गर्न लागिएको हो । ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नु पर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु…
