एकीकृत समाजवादी नगर कमिटीको अध्यक्षमा रामबहादुर घले

एकीकृत समाजवादी नगर कमिटीको अध्यक्षमा रामबहादुर घलेचौतारा । नेकपा एकीकृत समाजवादी चौतारा साँगाचोकगढी नगर कमिटीको भेला नगर अध्यक्षमा रामबहादुर घलेलाई चयन गरेको छ ।आज भएको भेलाले उपाध्यक्षमा नामगेल लामा, फूलमान तामाङ र गणेश श्रेष्ठलाई चयन गरेको छ ।सचिवमा रामशरण अधिकारी चयन भएका छन् भने सहसचिवमा मनकुमारी खत्री, गणेश खड्का, गंगाराम लामा चयन भएका छन् ।त्यस्तै कार्यालय सदस्यमा मिना थापाm मिनबहादुर श्रेष्ठ र उमा बानियाँलाई जिम्मेवारी दिएको जनाएको छ । बिसौनीbisouni.com

हाम्रो जन्मभूमि सामाजिक संस्थाद्वारा अपाङ्ता बालबालिकाका लागि भोजन र आर्थिक सहयोग हस्तान्तरण

चौतारा । छोटो समयमा नै आफ्नो बेगल पहिचान बनाउन सफल हाम्रो जन्मभूमि समाजिक संस्थाले शुक्रबार एक दिवसिय भोजन कार्यक्रमको आयोजना गरेको छ । समाजिक अभियानमार्फत शिक्षा, स्वास्थ्य र सिंगो मानवताको पक्षमा विभिन्न कार्य गर्दै आइरहेको यो संस्थाले आफ्नो २५ औं कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम चौतारास्थित श्री कृष्ण आधरभूत विद्यालयमा अध्ययनरत अपाङगता भएका बालबालिकाहरुका लागि भोजन कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठले बौद्धिक अपाङगताका अभिभावक संघका अध्यक्ष जानकी श्रेष्ठलाई संस्थाका तर्फबाट बालबालिकाका लागि पोषणयुक्त खाद्यान्न खरिदका लागि…

MDMS प्रणलीमा दर्ता भएको SMS आयो ?

MDMS प्रणलीमा दर्ता भएको SMS आयो ?“यो मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भएको छ” । नेपाल दुर सञ्चार प्राधिकरण । यस्तै मेसेज आयो होला आज तपाईको मोबाइलमा । र जसको मोबाइलमा यस्तो मेसेज आएको छ त्यो मोबाइल सेट ब्लक हुने छैन र जसकोमा यस्तो मेसेज आएको छैन त्यस्ता मोबाइल ब्लक पनि हुन सक्छ ।नेपाल दुर सञ्चार प्राधिकरणले विहीबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागु गरेको छ ।मोबाइल सेटको गैरकानूनी आयात, विक्री विगरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी एवम् हराएका मोबाइल सेटको ट्रायाकिङ/ ब्लकिङ गरि नेपालभित्र त्यस्तो मोबाइल नचल्ने व्यवस्था गरिए…

१०२ वटा वडालाई पछि पार्दै वडा न १३ बन्यो पहिलो बालमैत्री वडा

१०२ वटा वडालाई पछि पार्दै वडा न १३ बन्यो पहिलो बालमैत्री वडाचौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न १३ पहिलो बालमैत्री वडा बन्न सफल भएको छ ।५८ औ राष्ट्रि बाल दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले वडा न १३ लाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । १०३ वटा वडा रहेको सिन्धुपाल्चोकमा यो वडालाई पहिलो बालमैत्री वडाको रुपमा बुधबार एक भव्य समारोहका बीच घोषण गरिएको हो ।बालमैत्री वडा घोषणा गर्दै मेयर सापकोटाले बालमैत्रीका चुनौतीपूर्ण सूचक तथा मापदण्ड पुरा गरेर वडा न १३ बालमैत्री वडा बन्न सफल भएकोमा…

चौतारा साँगाचोकगढी नगरपालिकाको सय दिनःसुशासनको पहल, आत्मनिर्भतामा बल

100 dayes of Chautara Sangachokgadhi municipalaty

चौतारा साँगाचोकगढी नगरपालिकाको सय दिनःसुशासनको पहल, आत्मनिर्भतामा बलचौतारा । स्थानीय सरकारको दोस्रो कार्याकाल अन्तर्गत सय दिन पार भइसकेको छ । खासगरि यो अवधिलाई हनिमुन पिरियडको रुपमा लिने गरिन्छ । यही हनिुमुन पिरियडमा स्थानीय सरकारले सय दिन भित्र के गरे ? कस्ता योजनाहरु बनाए भनेर सर्वसाधरण र सरोकारवालाहरुले चासोका साथ हेर्ने गरिन्छ र यसै दिनभित्रको काम र कार्य योजनामुताविक नै आगामी रणनीति बुझ्ने गरिन्छ । यसै बीच सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले सय दिनभित्र आफूले गरेका काम र योजनाहरु सार्वजनिक गरेको छ ।सुशासनलाई जोड दिंदै टेण्डर प्रकृयालाई यो सय दिनभित्र पारदर्शी…

रेडियो नेपाल, कर्मचारी संगठनको अध्यक्षमा सिन्धुपाल्चोकका श्रेष्ठ

रेडियो नेपाल, कर्मचारी संगठनको अध्यक्षमा सिन्धुपाल्चोकका राजेश श्रेष्ठ काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्षमा सिन्धुपाल्चोकका राजेश श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको अध्यक्षमा राजेश श्रेष्ठ सहित १४ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । विगत लामो समयदेखि रेडियो नेपाल, सिंहदरबारमा कार्यारत श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८ इर्खु चिलाउनेका हुनुहुन्छ ।महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रमोद भट्टराई, उपाध्यक्षमा वेग बहादुर पुलामी, जितेन्द्र यादव र राधिका ओझालाई चयन गरेको छ ।यसैगरी महासचिवमा गणेश बहादुर महरा, सचिवमा कृष्ण…

मेलम्ची नगरले सडक बनाइ दिन मेलम्ची खानेपानीलाई गर्यो अनुरोध

मेलम्ची । मेलम्ची नगरपालिकाले नगरभित्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न मेलम्ची खानेपानी विकास समितिसँगआग्रह गरेको छ । सोमवार मेलम्ची नगरपालिकामा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको हो ।मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको छ । नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । बिसौनीbisouni.com

निवर्तमान मेयर तामाङसहित क- कसले एमाले प्रवेश गरे (नामावलीसहित)

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङसहित सयौं जनाले एमाले प्रवेश गरेका छन् ।एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीका नेतासमेत रहेका तामाङसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । प्रवेश गर्नेहरु बिसौनीbisouni.com

मेयर सापकोटाद्वारा चौतारा बजार अवलोकन, पहिलो चरणमा सार्वजनिक शौचालय निर्माण गरिने

मेयर सापकोटाद्वारा चौतारा बजार अवलोकन, पहिलो चरणमा सार्वजनिक शौचालय निर्माण गरिनेचैतारा । जिल्ला सदरमुकाम चौतारालाई व्यवस्थित र सुन्दर बनाउनका लागि चौतारा साँगााचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले बजार अवलोकन गर्दै संभाव्यताको अध्ययन गर्नु भएको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्ययक्ष शिव श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, सुरेश कसजू, नेपाली काँग्रेस चौतारा साँगाचोकगढी, नगर सभापति इन्द्रलोचन धिताल, माओवादी केन्द्रका श्यामकृष्ण श्रेष्ठ, वडा सदस्यद्वय कोमलबहादुर श्रेष्ठ, रामवहादुर घले, पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ लगायतको टोलीले बजार अनुगमन गरेका हुन् । बजार अवलोकनकोको क्रममा सार्वजनिक शौचालयको…

मृत्युदण्ड जितेर फर्किएका श्रेष्ठ २३ वर्षपछि पुनः शिक्षक

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ तौथली गैरीगाउँका हीरालाल श्रेष्ठ ‘आनन्द’ मृत्युदण्ड जितेर स्वदेश फर्किन सफल भए । उनी स्वदेश मात्र फर्किएनन् ,गुमाएको जागिर पनि पाए ।  ०४५ वैशाख २५ गते बाघ भैरव प्राथमिक विद्यालयमा शिक्षक पेशामा प्रपेश गरेका श्रेष्ठले २०४८ सालमा स्थायी शिक्षकमा नियुक्त हुने मौका पाएका थिए । उनको चेतना सानैदेखि विद्रोही थियो । त्यसैले स्थायी जागिर छोडेर २०५५ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिए ।    २३ वर्षपछि पढाउन कक्षाकोठा छिर्दा श्रेष्ठको आँसु थामिएन नरम स्वभाव र कुशल संगठक भएकोले छोटो समयमा उनी माओवादी छापामारको कमान्डर भए । माओवादी जनयुद्ध…