चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङसहित सयौं जनाले एमाले प्रवेश गरेका छन् ।
एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीका नेतासमेत रहेका तामाङसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
प्रवेश गर्नेहरु








