एकीकृत समाजवादी नगर कमिटीको अध्यक्षमा रामबहादुर घले
चौतारा । नेकपा एकीकृत समाजवादी चौतारा साँगाचोकगढी नगर कमिटीको भेला नगर अध्यक्षमा रामबहादुर घलेलाई चयन गरेको छ ।
आज भएको भेलाले उपाध्यक्षमा नामगेल लामा, फूलमान तामाङ र गणेश श्रेष्ठलाई चयन गरेको छ ।
सचिवमा रामशरण अधिकारी चयन भएका छन् भने सहसचिवमा मनकुमारी खत्री, गणेश खड्का, गंगाराम लामा चयन भएका छन् ।
त्यस्तै कार्यालय सदस्यमा मिना थापाm मिनबहादुर श्रेष्ठ र उमा बानियाँलाई जिम्मेवारी दिएको जनाएको छ ।
एकीकृत समाजवादी नगर कमिटीको अध्यक्षमा रामबहादुर घले
