अतिसंकटापन्न सालक संरक्षणका लागि सिन्धुपाल्चोकमा चासो बढ्यो

salak अतिसंकटापन्न सालक संरक्षणका लागि सिन्धुपाल्चोकमा चासो बढ्यो

अतिसंकटापन्न सालक संरक्षणका लागि सिन्धुपाल्चोकमा चासो बढ्योसिन्धुपालचोक । विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक संरक्षणका लागि संचेतनात्मक अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।लोपोन्मुख सालक सम्वन्धी विभिन्न चेतनामूलक सामाग्रीहरु तयार गरि अभियान नै सञ्चालन गर्न सकेमा सालक चोरी निकासीमा न्यूनिकरण हुनेमा सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् ।डिभिजन बन कार्यालय धादिङका प्रमुख एवम् सालक विज्ञ विष्णुप्रसाद आचार्यले सालकबाट मानिसलाई कुनै पनि हानिनोक्सानी नहुने तर उल्टै फाइदा गर्ने भएता पनि अज्ञानता र अन्धविश्वासका कारण सालकको चोरी निकासी बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयोे । प्रमुख आचार्यका अनुसार एउटा वयस्क सालकले…

तेस्रो लायन्स कप उपाधी स्पोर्टिङ क्लबको पोल्टामा

तेस्रो लायन्स कप उपाधी स्पोर्टिङ क्लबको पोल्टामाचौतारा । जर्सी न ३५ का खेलाडी नविन श्रेष्ठले गरेको एक गोल नै निर्णायक गोल बन्दै अन्तत चौतारामा जारी तेस्रो लयान्स कप २०८१ को उपाधी स्पोर्टिङ क्लब चौताराले जीत्न सफल भएको छ । खेलको अधिकाँशस समय प्रतिस्पर्धी टिम बैंक तथा वित्तिय संस्थालाई दवावमा राख्न सफल भए पनि थप गोल भने क्लबले गर्न सकेन । खेल प्रारम्भ भएदेखि नै रक्षात्क देखिएको बैंकर्सको तर्फबाट गरेका प्रहारहरु चुक्न थालेपछि अन्तत स्पोर्टिङ क्लबले यो वर्षको उपाधी जित्न सफल भएको हो । यदपी खेल बडो रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको…

नगरसभाको पूर्वसन्ध्यामा चौतारा साँगाचोकगढीले गर्‍यो सर्वदलिय बैठक

निर्मल बस्नेत ६ असार , चाैतारा। सिन्धुपाल्चोक जिल्लाकाे चौतारा साँगाचोकगढी नगरपालिकाले सर्वदलिय बैठक सम्पन्न गरेकाे छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटा देश वन्धुको आह्वानमा आज बिहिबार सर्वदलीय बैठक बसेको हाे । संघिय व्यवस्था लागू हुनुपूर्व जिल्ला बिकास समितिले सर्वदलीय सहमतिअनुरुप याेजना निर्माण र बजेट बाँडफाँड हुने गरेका थियाे । संघियतामा गएयता स्थानीय सरकारले आफ्नो मनाेगत निर्णय गर्दै अरुलाई वेवास्ता गरेकाे सर्बत्र आलोचना हुने गरेकाे छ । तर चाैतारा साँगाचाेकगढीले सवैकाे रायसुझाव लिने राम्रो कामकाे अभ्यास गरेकाे छ । नजिकिदै गरेको १६ औ नगर सभामा पालिकाको समग्र बिकास , समृद्धि , पुर्वाधार…

तेस्रो लायन्स कप फूटबल प्रतियोगिता शुक्रबारबाट, यी यी टीम भिड्दै

चौतारा, ६ असार, २०८१ । आपसी समन्वय, सदभाव र मित्रतालाई प्रगाढ बनाउनका लागि भोलि शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुने भएको छ । छोटो अवधिमा नै समाजिक क्षेत्रमा बेगल पहिचान बनाउन सफल लायन्स क्लब अफ काठमाण्डौं सिन्धु चौतारा सिटीले आयोजक रहेको प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ । क्लबका अध्यक्ष सन्देश श्रेष्ठका अनुसार विहान ७ः३० बजेबाट स्थानीय टुँडिखेलमा प्रतियोगिता सुुरु हुने छ । सुरुवाती खेल आयोजक टीम र बैंकर्सबीच हुनेछ । दुबै टिमका खेलाडीहरु उम्दा भएका कारण सुरुवाती खेल वडो रोमाञ्चक हुने बताइएको छ । आयोजक लायन्स…

सुनकोसीले १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई विदाई गर्ने

सुनकोसीले गर्‍यो १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई विदाई

सुनकोसी, ३ जेठ, २०८१ मातृ तथा शिशु मृत्यु दर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गदै आएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सुनकोसी गाउँपालिका सिन्धुपाल्चोकले विदाई गर्ने भएको छ ।। ६० वर्ष उमेर हदका कारण स्वास्थ्य स्वयम्सेविकामा सेवारत १२ महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई विदाई गर्ने भएको छ । गाउँकी डक्टर भनेर चिनिएका स्वास्थ्य स्वयम्सेविकाहरुले आफ्ना बस्तीहरुमा परिवार नियोजन, खोप लगायत स्वास्थ्य सम्वन्धी चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । बस्र्योनी बढ्दो मातृ तथा शिशु मृत्युदरलाई न्यूनीकरण गर्ने काममा वाहवाही पाएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुले सरकारबाट भने खासै कुनै सेवासुविधा प्राप्त गर्ने गरेका छैनन् ।…

आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने

काठमाण्डौं, २९ जेठ, २०८१

देशभरका विभिन्न ठाउँमा फिजिकल अडिसन र फिजिकल अडिसन सम्भव नभएको ठाउँमा अनलाइन अडिसनमार्फत प्रतिभा छनोट गरिने काठमाण्डौं, २९ जेठ, २०८१ आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने भएको छ । आज  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै  कार्यक्रमको जानकारी गराइएको हो । आर्या इन्टरटेन्मेन्टका अध्यक्ष एवं जुनियर सिङ्गिङ स्टार कार्यक्रमका निर्देशक कपिल कार्कीले ‘नयाँ आवाजको खोजी’ नारा दिएर १६ वर्षभन्दा कम उमेरका प्रतिभाहरुका लागि रियालिटी सो आयोजना गरिएको बताए । ‘यो कार्यक्रम नेपालको मौलिकता बोकेको कार्यक्रम हो । यो कुनै फ्रेन्चाइज कार्यक्रम होईन । ‘नयाँ आवाजको खोजी’ भन्ने…

गर्मीका कारण चौताराको कृष्ण रत्नगंगाले दियो बिदा

गर्मीका कारण चौताराको रत्नगंगाले दियो बिदा

गर्मीका कारण चौताराको रत्नगंगाले दियो बिदा चौतारा । पछिल्लो समय अत्याधिक गर्मी बढ्न गइ मौसम नै प्रतिकूल हुन थालेपछि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित एक विद्यालयले बिदा दिइएको छ । बढ्दो गर्मीको कारण देखाइ चौतारास्थितश्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयले जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म बिदा दिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा शिक्षा समितिको सोमबार बसेको बैठकले ४ दिन बिदा दिने निर्णय गरेको विद्यालयले जनाएको छ । बार्षिक क्यालेन्डर अनुसार बिदा मिलान हुने गरि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रधानाध्यापक हर्ष तामाङले बताउनुभयो । बिसौनीbisouni.com

नगरपालिका र एनजिओबीच छलफल, चालु र आगामी कार्यक्रम प्रस्तुत

नगरपालिका र एनजिओबीच छलफल, चालु र आगामी कार्यक्रम प्रस्तुत

नगरपालिका र एनजिओबीच छलफल, चालु र आगामी कार्यक्रम प्रस्तुतचौतारा, २७ जेठ, २०८१ । चौतारा साँगाचोकगढी नगरपालिका र नगरपालिकाभित्र कार्यरत गैरसरकारी संस्थाबीच छलफल भएको छ । नगरपालिकाभित्र गैरसरकारी संस्थाहरुले सञ्चालन गर्दै आइरहेको कार्यक्रमको अध्ययन तथा आगामी कार्यक्रमको रुपरेखा बारे नगरपालिकाले गैरसरकारी संस्थाहरुसँग छलफल गरिएको हो ।कार्यक्रममा उपमेयर सीता थापाले नगरको नीति तथा कार्यक्रममा गैरसरकारी संघसंस्थाको कामकारवाही र आगामी दिनमा गर्ने योजनाको बारेमा उल्लेख गर्न र कुनै पनि कार्यक्रम डुब्लिेकेशन नहोस् भन्ने हेतुले छलफल कार्यक्रमको आयोजना गरेको बताउनु भयो । सामाजिक समितिका संयोजक रामप्रसाद गौतमले कार्यक्रम डुब्लिेकेशनको भएको भन्ने गुनासो बढ्न थालेकाले…

जापान : बसाई, सिकाई र तीतामीठा भोगाई !

सम्झना कार्कि जापानले नेपालीहरूलाई सभ्य बन्न सिकायो , समयसँग चल्न सिकायो , हरेक कामलाई सम्मान, सानादेखि ठूलासम्मलाई माया, आदर र सत्कार गर्न सिकायो , प्रविधिको प्रयोग गर्न खप्पिस बनाएको देखे । सिन्धुपाल्चोकमा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेको थिएँ । यस क्षेत्रमा लागेर सामान्य सफलता पनि हात नपरेको त होईन । एक्कासि यसलाई त्यागेर धेरै अनुभव लिने र रमाउने सपना बोकेर वैशाख १३ मा जापान आइपुगें । नयाँ यात्रा तय गरेर विदेशिने युवाको जमातमा म पनि एक थिएँ । यहाँको रहनसहन वातावरण बिस्तारै हेर्दै बुझ्दै ,भोग्दै गए । जापान आएपछि भाषा…