गाईभैंसीलाई भत्ता

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले सुत्केरी गाई भैसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको छ ।नगरपालिकाले यो आर्थिक वर्षबाट सुत्केरी गाई भैंसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको हो।नगरपालिका अन्तर्गतको पशु सेवा शाखाको कार्यक्रम अनुसार साउन १ गतेबाट सुत्केरी भई दुध दिंदै गरेका गाई भैंसीलाई पोषण आहारका लागि प्रोत्साहन अनुदान उपलव्ध गराइने छ । पालिकाभित्र दुधालु पशुपालनलाई प्रोत्साहन गर्ने उदेश्यले अनुदानको व्यवस्थापन गरेको पशु सेवा प्राविधिक रविन्द्र सापकोटाले बताउनु भयो । गर्भीणी र सुत्केरी भएको बेला पशुलाई पनि पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले नगरबाट अनुदान योजना ल्याइएको उहाँले जानकारी दिनुभयो…

चौताराकी क्रिन्जिलाले जितिन् जुनियर मिस नेपाल प्रतियोगिताको तीन सव टाइटल

चौतारा । जुुनियर मिस नेपाल प्रतियोगिता २०२२की प्रतिस्पर्धी क्रिन्जिला श्रेष्ठले ३ वटा सवटाइटल जित्न सफल भएकी छन् ।चौतारा साँगाचाकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले शनिबार सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्ट अवार्ड, फेसबुक च्वाइस विनर र पव्लिक च्वाइस विनर बन्न सफल भएकी हुन् । रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनीका २० बालिकाको सहभागिता रहेको थियो । चौतारा भिन्तुृनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षिय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत…

निशुल्क स्वास्थ्य शिविर सम्पन्न । ४५४ जनाले लिए सेवा

चौतारा । एकातिर दक्ष र विशेषज्ञ डाक्टरहरुको टोलि । अर्कोतिर सुविधा सम्पन्न ल्याब, एक्स रे अनि फिजियोथेरापी सेवा । मानौ एउटा सिंगो सुविधा सम्पन्न अस्पताल त्यहाँ सञ्चालन भइरहेको थियो । आफ्नै घर आँगनमै दक्ष डाक्टरसहित सुविधासहितको स्वास्थ्य सेवा निशुल्क लिन पाएपछि स्थानीयहरुको चाप पनि त्यतिक्कै बाक्लो देखिन्थ्यो । चौतारा साँगाचोकगढी नगरपालिका वडा ७ मेलचौरस्थित सामुदायिक भवनमा मंगलबार देखिएको दृष्य हो यो । यदपी त्यो कुनै सुविधा सम्पन्न वहिरंग अस्पताल थिएन् । परन्तु कुनै अस्पताल भन्दा कम पनि थिएन त्यहाँका सेवा र सुविधाहरु । आँखाका डक्टर विरामीका आँखा जाँच्न व्यस्त थिए…

चौतारा साँगाचोकगढी  नगरपालिकाका १४ वटै वडाका युवा स्वरोजगार चौतारा साँगाचोकगढी  नगरपालिकाको १४ वटै वडामा युवा जनशक्तिले स्वरोजगार व्यवसाय सुरु गरेका छन् । चौतारा साँगाचोकगढी नगर र नेपाल बैंक लिमिटेडबीच काठमाडौंमा सम्झौता गरेर युवावर्गलाई स्वरोजगार बनाउने योजनाअनुसार युवाहरूले व्यवसाय सुरु गरेका हुन् ।  नगरपालिकाबाट एक करोड र बैंकबाट एक करोड जम्मा गरेर दुई करोडको स्वरोजगार कोष स्थापना गरिएको छ । स्वरोजगार बन्न चाहने युवा समूहले दुई प्रतिशत ब्याजमा १० लाखसम्म सहुलियत कर्जा प्राप्त गर्न सक्छन् । व्यक्तिगत रूपमा स्वरोजगार हुनेले पाँच लाख र समूहमा आए १० लाख ऋण दिने व्यवस्था मिलाइएको…

ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहाेस यी कुराहरू : डा. हेमराज कोइराला

मधुमेहलाई मूलतः १. टायप वान मधुमेह, २. टायप टू मधुमेह . ३.गर्भावस्थामा हुने मधुमेह र ४. अन्य रोगका कारणले हुने मधुमेह गरी चार प्रकारमा विभक्त गरीएकोछ। टायप १ मधुमेहलाई इन्सिुलिन आश्रित मधुमेह ,बाल्यवस्थामा हुने मधुमेह वा जुवेनाइल मधुमेह पनि भनिन्छ । त्यसैगरी टायप २ मधुमेहलाइ इन्सुलिन अनाश्रीत मधुमेह पौडावस्थामा शुरुहुने मोटोपनासँग सम्बिन्धीत जस्तानामले सम्बोधन गरीन्छ।तेसैगरी गर्भावस्थाको कारणले हुने मधुमेह तश्रो प्रकारको मधुमेह हो भने, ग्लुकोज पचयमा गडबडी, कुपोषणले हुने मधुमेह र विशेष रोगावश्था जस्तैः– प्याङ्क्रियाजको संक्रमण, सिस्टिक फाईब्रोसिस, हेमाक्रोमाटोसिस, कुसि¨ सिन्ड्रोम, पोली सिस्टिक ओभरी सिन्ड्रोम र प्याङ्क्रियाजको क्यान्सरमा देखिने चौथो…

मुख बाङ्गिने रोगको प्राकृतिक उपचार : डा. हेमराज कोइराला

अनुहारको एकापट्टिको भाग बाङ्गीने रोगलाई अनुहारको पक्षघात भनिन्छ । यो रोग अनुहारलाई स्नायूँ आपुर्ति गर्ने नशा फेसियल नर्भले स्नायु आपूर्ति सुचारु गर्न नसक्दा देखापर्ने गर्दछ । यो समस्याले प्रायः अनुहारको एकापट्टिको भागलाई मात्र प्रभावित गर्ने गरेता पनि प्रभावित भएकाहरु मध्ये एक प्रतिशतमा अनुहारको दुवैतिर पनि समस्या देखिने गरेको छ। एक लाख जनामध्ये २५ जनामा लाग्ने तथ्य रहेको यो रोग प्रायः गर्मीयाममा भन्दा जाडोयाममा ज्यादा देखिने गरेको छ । पूर्व सूचना र संकेत बिनै अचानक लाग्ने र तत्काल उपचार नगरे व्यक्तित्व र सौन्दर्यतामा समेत दिर्घकालिन असर पार्ने यो रोगले ज्यानै लिई…

आँप खानेबित्तिकै खान नहुने यी खानेकुराहरूः डा. हेमराज कोइराला

आँप खानेबित्तिकै खान नहुने यी खानेकुराहरूः डा. हेमराज कोइरालाआँपलाई फलफूलको राजा पनि भनिन्छ। स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन्। आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाँम आदीको रूपमा पनि खाने गरिएको छ। आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन्। यसरी विभिन्न बस्तुहरूसंग आप खादाँ अथवा खाँप खाने वित्तिकै अन्य चीजहरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गदैन भन्ने कुराको ज्ञान हुँन जरूरी छ। नत्र यो संयोगले स्वास्थ्य चौपट्ट बनाउन पनि सक्दछ। यसर्थ आँपसंग एकसाथ खाननहुने…

सिन्धुपाल्चोकका लागि कोरोना विरुद्धको झण्डै २१ हजार डोज खोप आउँदै ( अन्य जिल्लामा कति ? हेरौं )

चौतारा । सिन्धुपाल्चोक जिल्लाका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप आउने भएको छ । भारत सरकारले नेपाललाई अनुदानमा पठाएको १० लाख डोज मध्य सिन्धुपाल्चोकलाई २० हजार ८ सय २४ डोज खोप पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।पहिलो चरणमा आएको सो खोप कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा र स्वास्थ्यकर्मीलाई लगाउने योजना मन्त्रालयको छ । कोरोना खोप एकजनालाई दुई डोज लगाउनु पर्ने हुन्छ । कुन जिल्लामा खोप लगाउने जनसंख्या कति (पहिलो चरणको ३ प्रतिशत) जिल्ला  जनसंख्या (खोप लगाउने ३ प्रतिशत) भ्याक्सिन डोज…

कोरोना भाइरसविरुद्धको खोपको सामान्य गणित र नेपालको अवस्था

Corona vaccine

कोरोना भाइरसविरुद्धको खोपको सामान्य गणित र नेपालको अवस्था..अहिले खोप नलगाउने बालबालिका – २८ %खोप आबश्यक खोप लगाउनुपर्ने जनसंख्या – ७२ %कोभ्याक्स / गाभी लगायतबाट २०२१ सम्म आउने – २० %सरकारले किन्नुपर्ने जनसंख्या प्रतिशत – ५२ %खोप किन्नुपर्ने जनसंख्या – १ करोड ५० लाखएकजनालाई चाहिने – २ डोजकिन्नुपर्ने टोटल डोज – ३ करोडटुटफुट तथा नोक्सान हुनसक्ने १० % – ३० लाख डोजकिन्नुपर्ने कुल डोज – ३ करोड ३० लाखएउटा डोजको सरदर मुल्य न्युनतम – ५ डलरएकजनाको दुई डोजको लागि न्युनतम – १० डलरकुल रकम – ३ करोड ३० लाख डलर –…

एयर होस्टेजले विमानमै यौन सम्बन्धको अफर गरेपछि…

एयर होस्टेजले विमानमै यौन सम्बन्धको अफर गरेपछि...

ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिन हुने भएको छ । यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् । यो विषयमा चौतर्फी आलोचना भए पनि ब्रिटिस एयरले माफी माग्दै छानबिन सुरु गरेको हो । डेली मेलका अनुसार फ्लाइटमा यात्रीको आँखा छलेर लिएको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका लागि तपाईंहरूकी हुँ । तपाईं मबाट के गराउन चाहनुहुन्छ ?’…