चौताराकी क्रिन्जिलाले जितिन् जुनियर मिस नेपाल प्रतियोगिताको तीन सव टाइटल

चौतारा । जुुनियर मिस नेपाल प्रतियोगिता २०२२की प्रतिस्पर्धी क्रिन्जिला श्रेष्ठले ३ वटा सवटाइटल जित्न सफल भएकी छन् ।
चौतारा साँगाचाकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले शनिबार सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्ट अवार्ड, फेसबुक च्वाइस विनर र पव्लिक च्वाइस विनर बन्न सफल भएकी हुन् ।

No description available.


रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनीका २० बालिकाको सहभागिता रहेको थियो ।

No description available.


चौतारा भिन्तुृनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षिय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत छिन् ।
जुनियर मिस नेपाल इन्टरनेशनल २०२२ को उपाधि भने यसपटक सुरबी प्रजापतिले जितेकी छन् ।

No description available.

सिफारिस

प्रतिकृया दिनुहोस्