जेष्ठ नागरिक भत्ता व्यवस्थाले मख्ख, पाउनै सास्ती बनायो दिक्क
जीवन श्रेष्ठ छोराबुहारीले निर्वाह गर्नुपर्ने कर्तव्य बुढेसकालमा आफैले निर्वाह गर्नुपर्दा ज्येष्ठ नागरीहरूले थप पीडा र सकसको महसुस गर्न थालेका छन् । सिन्धुपाल्चोक ।ज्येष्ठ नागरिक जिउँदा इतिहास हुन् । जसको अनुभव र अनुभूतिले समाजलाई नैतिकता, परम्परा र संस्कृति संरक्षण र संवद्र्धन गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । ज्येष्ठ...