१ ) आत्महत्या न्यूनीकरणका लागि संचेतनात्मक र्याली
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा असोज २ गते जिल्ला सदरमुकाम चौताराको भिन्तुना चोकबाट विहान ७ बजे आत्महत्या न्यूनिकरणका लागि प्रभातफेरी र प्रवचन कार्यक्रम रहेको छ ।
२ ) आदिवासी महिला उत्थान केन्द्रको अन्तरक्रिया कार्यक्रम
आदिवासी जनजाती महिला उत्थान केन्द्रको आयोजनामा आसन्न निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता बिषयक १ दिने अन्तरक्रिया कार्यक्रम
कार्यक्रम मिति ः २०७९ /६ / २ गते
स्थान – नगरपालिका सभा हल
समय – विहान ११ बजे