चितवनको खैरहनीमा मानिसको खप्पर र हड्डी फेला परेको छ ।
नवकंकाली टोल कयरखोलाको बगरमा टाउकोको खप्पर र शरीरका विभिन्न भागको हड्डी फेला परेको बताइन्छ ।
स्थानीय महिलाले घाँस काट्न जाने क्रममा खप्पर देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीेले मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान थालेको जानकारी दिएको छ ।