मेयर बालेन शाहले आफ्नो फेशबुक वालमा सो सुविधाको जानकारी गराउनु भएको हो ।
काठमाण्डौं । उपचार गर्न अस्पताल जानका लागि काठमाण्डौंका विरामीहरुले निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।
काठमाण्डौं महानगरपालिकाले काठमाण्डौंभरि २४ घण्टा नै १०२ नम्बरमा फोन कल गरि निशुल्क एम्बुलेन्स सेवा सुविधा प्राप्त गर्न सकिने जानकारी दिएको छ ।
मेयर बालेन शाहले आफ्नो फेशबुक वालमा सो सुविधाको जानकारी गराउनु भएको हो ।