उपनिर्वचन अन्तर्गत बारामा जारी मत गणना अनुसार आज मंगलबार साँझ ८.३० बजेसम्म जसपाका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रतालाई कायम राखेका छन । मत परिणाम यस्तो छ :
उपेन्द्र यादव ९जसपा ( गठबन्धन ) – २२०९६
शिवचन्द्र कुशवाहा (जनमत पार्टी) –१९२७९ मत
पुरूषोत्तम पौडेल ( नेकपा एमाले ) – ६३५४ मत
रमेश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी ) – २६०० मत
अरूण ज्ञवाली (आम जनता पार्टी ) – २३०८
उपेन्द्र यादव शिवचन्द्र कुसवाहा भन्दा २८१७ मतले अगाडी