कसले चुहायो होला त्यस्तो सूचना ?
‘नेपालका सञ्चारमाध्यमले हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको मेरो प्रवेशबारे विभिन्न रूप र शैलीमा समाचार प्रकाशन गरिरहेका छन् । यस सन्दर्भमा स्पष्ट जोड दिन चाहन्छु कि न मैले व्यक्तिगत रूपमा न त हाम्रो दूतावासले यस विषयमा कुनै पत्रकारसँग कुराकानी गरेको छ ।’ यो हो, जर्मनीका राजदूत उडो भोल्जले...