जुगल क्याम्पसमा अखिल क्रान्तिकारीको बर्चस्व ः प्यानल कै जीत

जुगल क्याम्पस साँगाचोकमा पनि अखिल क्रान्तिकारीको प्यानलको जित

५ चैत, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको साँगाचोकस्थित बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा सुदर्शन अर्याल नेतृत्वको प्यानल विजयी भएको हो ।

प्यानलको सचिवमा मन्जु नेपाल, कोषाध्यक्षमा मनिला लामा, सदस्यमा सुस्मिता तामाड, अनिस गिरी र कुसुम तामाड बिजयी भएका छन् । समानुपातिकतर्फ जमुना श्रेष्ठ दिपा राना, मनिका भुजेल, विष्णुमायाँ राना र सर्मीला गिरी निर्वाचित भएका हुन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्