चौतारामा आयोजित आँखा शिविरमा १६० जना लावान्वित

चौताराबासीको घरघरमा नै पुगेर करिव ३०० जना वडाबासीको आँखा, ब्लड प्रेसर, सुगर लगयत जाँच गरि उपचारसँगै उचित परामर्श सेवा प्रदान गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो

चौतारामा आयोजित आँखा शिविरमा १ सय ६० जना लावान्वित भएका छन ।

No description available.

सोमबार चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको शिविरमा वडावासीहरुको आँखा जाँच गर्नका साथै निशुल्क औषधि पनि वितरण गरेको वडा अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनु भयो ।

No description available.

बिपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँ चिकित्सक टोलिको समन्वयमा आँखा शिविर सञ्चालन भएको हो । शिविरमामा १० जना चिकित्सकले सेवा प्रदान गरेका थिए ।

No description available.

टोलिले यस अघि पनि चौताराबासीको घरघरमा नै पुगेर करिव ३०० जना वडाबासीको आँखा, ब्लड प्रेसर, सुगर लगयत जाँच गरि उपचारसँगै उचित परामर्श सेवा प्रदान गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्