नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री निवास बालुवाटारमै बसेको हो ।तीन दिनअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेस गरेपछि पहिलो पटक आज बैठक बस्न लागेको हो । २८ कात्तिकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए । सो प्रतिवेदनमा ओलीको कार्यशैलीमाथि कडा टिप्पणी गरिएका कारण त्यसको प्रतिवादमा अध्यक्ष ओलीले १३ मंसिरमा ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका हुन् । आज ती दुवै प्रतिवेदनमाथि छलफल हुनेछ । साथै,…
Author: बिसौनी
एयर होस्टेजले विमानमै यौन सम्बन्धको अफर गरेपछि…
ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिन हुने भएको छ । यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् । यो विषयमा चौतर्फी आलोचना भए पनि ब्रिटिस एयरले माफी माग्दै छानबिन सुरु गरेको हो । डेली मेलका अनुसार फ्लाइटमा यात्रीको आँखा छलेर लिएको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका लागि तपाईंहरूकी हुँ । तपाईं मबाट के गराउन चाहनुहुन्छ ?’…
पूर्वमन्त्री तामाङद्वारा बिद्यालय भवन उद्घाटन ।ब्य
पुर्ब कानुन,न्याय तथा संसदीय मामिला मन्त्री मा.शेर बहादुर तामाङले आफ्नो निर्बाचन क्षेत्रको पांचपोखरी थाङपाल गाउंपालिका वडा नं १ मा अबस्थित श्री भिम बिद्याश्रम मा.बि.को नबनिर्मित २१ कोठे अत्याधुनिक भवनको आज एक समारोह बीच उद्घाटन गर्नु भएको हो ।उक्त भवन २०७२ सालको बिनासकारी भुकम्पबाट ध्वस्त भएकोमा एसियायी बिकास बैंक र नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो उक्त अवसरमा आफ्नो मन्तब्य राख्नु हुंदै पुर्बमन्त्री तामाङले २०७२ को महाभुकम्प पस्चात बिद्यालयहरुले पुर्बाधारको हिसाबले मुहार फेरेको र अब शैक्षिक गुणस्तरलाई उच्च सुधार गर्नु पर्ने र बिद्यालयमा चाउचाउ ,बिस्कुट जस्ता खाजाहरु प्रबेश निषेध…
पर्यटन प्रबर्द्धनमा पाँचपोखरीको फड्को तिलमानपास अध्ययन सुरु, पाँचपोखरी र यूवा पीक आरोहण हुने
पाँचपोखरी पिक, युवा पिकको आरोहण तथा तिलमानपास अध्ययन सुरु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सो क्षेत्रको अध्ययनको सुरुवात सोमबार बागमती प्रदेसका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले गर्नुभएको हो । मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म पर्वतारोहि माया गुरुङको संयोजनमा रुट अध्ययन सहिताको टोलीले पाँचपोखरी पिक र युवा पिकको पहिलो आरोहण सम्पन्न् गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । समुहमा ३ नम्बर वडा अध्यक्ष निमा छिरीङ तामाङ, सिन्धु पर्यटन परिषद्का मिलन तामाङ,पर्यटन सल्लाहकार सोमर बोम्जन , पहिलो तामाङ सगरमाथा आरोहि महिला कान्छीमाया तामाङ, सगरमाथा आरोहि दावा…
जब भगवान भीमसेनले ट्रक चढे…! चौतारा भीमसेनको बोरा यात्रादेखि ट्रक यात्रासम्मको कहानी
जब भगवान भीमसेनले ट्रक चढे…! चौतारा भीमसेनको बोरा यात्रादेखि ट्रक यात्रासम्मको कहानी चौतारा ! गौराती जात्रासँग अपरिचित सिन्धुपाल्चोक जिल्लामा सायदै होलान । जिल्लाकै ठूलो अनि एतिहासिक मानिने यो मेलाको भीमसेन रथारोहणको इतिहास भने थोरैलाई मात्र थाह होला । हुन त यो मन्दिर कहिले बन्यो र मेलाको सुरु कहिलेबाट भयो भन्ने एकिन तथ्यांक भने छैन तर मन्दिरमा चढाएको घण्टालाई साक्षी मान्ने हो भने चार सय बर्ष पहिलेदेखी नै मन्दिरको अस्तित्व रहेको र मेला चल्दै आएको यथार्थतालाई नकार्न सकिंदैन ।मेलाको प्रमुख आकर्षण बन्दै आएको भीमसेन रथारोहण यो बर्ष भने ट्रकारोहणमा परिणत भएको…
शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय पुन बन्द
चौतारा । गत आईतबारदेखि सिन्धुपाल्चोक जिल्लाभित्र रहेका विद्यालयहरु संचालनमा आएपनि कोरोना भाइरस संक्रमणका कारण पुन बन्द हुन थालेका छन् । जिल्लाको इन्द्रावती गाउँपालिका वडा न ७ स्थित श्री बालबालिका सुधार आधारभूत विद्यालयका एक शिक्षकमा कोरोना पुष्टि भएपछि सो विद्यालय पुन वन्द गरिएको हो ।शिक्षकमा नै कोरोना पुष्टि भएपछि थप संक्रमण हुन नदिन करिव एक हप्ताका लागि पठनपाठन लगायत विद्यालयको संपूर्ण गतिविधिहरु बन्द गरिएको प्रधानाध्यापक सिंहबहादुर तामाङले जानकारी दिए । बिसौनीbisouni.com
नेपाली कलगर्ल चाहियो ? यसरी सम्पर्क गर्नुहोस ।
काठमाण्डौं । यौन व्यवसायलाई कानूनी मान्यता नदिए पनि नेपालमा लुकिछिपी यौन व्यवसाय गर्ने महिलाहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । ती व्यवसायीहरुले रेड लाईट एरियाको माग गरेर आफ्नो व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न चाहे पनि सरकारले यसको वेवास्ता गरिरहेको छ ।कतिपय महिलाहरुको रोजिरोटी र आत्मनिर्भताका अधार नै यौन व्यवसाय भएको छर्लङ्ग छ । त्यही कारणले पनि होला पछिल्लोपटक नेपाली यौन व्यवसायी महिलाहरुले केही वेभसाइटहरुमा आफ्नो विज्ञापन गर्ने गरेका छन् । त्यस्ता वेभसाइटमा यौनकर्मी महिलाको नाम, ठेगान र सम्पर्क नम्बर मात्र हैन उनीहरुले फोटो समेत राख्ने गरेका छन् । तपाई पनि सशुल्क…
नेकपा अध्यक्ष ओलिले सचिवालयमा प्रस्तुत गरेको जवाफी प्रस्ताव (पूर्णपाठ)
यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले .खासै महत्व नदिँदा पनि हुने थियो । तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु । सुरुमा मैले कमरेड ‘प्रचण्ड’ का आरोपको बुँदागत चिरफार गर्नेछु, अनि अन्त्यमा…
फेरि बस्ने गरि नेकपाको सचिवालय बैठक सकियो ! के के भयो बैठकमा ?
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेस गरेका छन् । उनले आफ्नो जवाफ पढेर सुनाएका थिए । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयको गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको खण्डन गर्दै आफ्नो लिखित जवाफ पेस गरेक हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीलाई गम्भीर आत्मसमीक्षा र आत्मालोचन गर्दै पार्टी एकता र संविधान रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका…
नेकपा सचिवालय बैठक सुरु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले लिखित राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्धारित कार्यसूचि छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट कार्तिक २८ मा पेस भइसकेको राजनीतिक प्रस्तावको अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेस गर्दै छन् । १० दिन लगाएर अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपबारे लिखित जवाफसहित प्रतिवेदन तयार पारेका छन् । नेकपाको आज बस्ने सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाएका छन्। जारी अन्तरविरोध सचिवालय बैठकबाट समाधान नभए दुवै अध्यक्षको प्रस्ताव…
