सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.१ म्यग्निच्युडको भूकम्प
आज शुक्रबिहानै भुकम्पको झट्का महसुस गरिएको छ ।
बिहाना २ .५२निनेट ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर गएको भूकम्प धक्का महसुस काठमाण्डु लगायत बिभिन्न स्थानमा गरिएको छ ।
बिहानै भूकम्पको महसुस ! जनजीवन त्रसित
