केशव नेपाल माओवादी केन्द्र सिन्धुको इन्चार्ज

माओवादी सिन्धुमा केशव

नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इन्चार्जहरुको टुंगो लगाएको छ । सिन्धुपाल्चोकको ईन्चार्जमा केशव नेपाललाई तोकिएको छ।

केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा कार्य विभाजनसहितको सर्कुलर मातहतका कमिटीमा आइतबार गएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्