पूर्वाधार विकास समितिले अरनिको राजमार्ग अनुगमन गर्दै

पूर्वाधार विकास समितिले अरनिको राजमार्ग अनुगमन गर्दै

पूर्वाधार विकास समितिले अरनिको राजमार्ग अनुगमन गर्दै
२३ भदौ, काठमाडौ । संघीय संसद प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिले आज आइतबार अरनिको राजमार्गका विविन्न खण्डको अनुगमन गर्दै छ ।
समितिले काभ्रेको धुलिखेल दोलालघाट खण्डको खावा, सिन्धुपाल्चोकको दोलालघाट तातोपानी खण्डको कोठे, खाडिचौर, जुरे, खागदल, डाकलाङ, १० किलो क्षेत्रहरूको अनुगमन गर्ने छ । संसदीय समिती सो क्षेत्र हुँदै लिपिङसम्म पुग्ने कार्यक्रम रहेको समितिका सदस्य एवं सिन्धुपाल्चोक १ का साम्सद माधव सापकोटाले जानकारी दिए ।

यद्यपि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खावा सडक खण्ड भने सम्याउने कार्य हुँदैछ।

बर्खा लाग्ने बित्तिकै यो सडक खण्डले यात्रुलाई सास्ती दिंदै आएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्