मन्दिर बन्दा खुशीले भरियो मन (भिडियो रिपोर्ट)

चाैतारा । सिन्धुपाल्चोकको चौतारास्थित ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। २०७२ सालको भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर ८ वर्षपछि पूरानै शैली र ढाँचामा पुनर्निर्माण हुन लागको हो

लामो समयदेखि जस्ताको टहरामा पूजापाठ गर्दै आएका चौताराका स्थानीयले फेरि मन्दिरमा पूजा गर्न पाउने भएका छन् ।पुननिर्माणको काम धमाधम भइरहँदा अबको केहिदिनमा मन्दिरबाट पूजापाठ हुनेमा आशावादी देखिन्छ

मन्दिर भत्किएपछि दैनिक हुने भजनकृतन रोकिएको छ। र मन्दिरको निर्माणसंगै यहाँका स्थानीय कला संस्कृतिले सहजता पाउने भएका छन् गत चैत ६ गतेबाट सुरु भएको निर्माण कार्य यही आर्थिक वर्षभित्र सकिने निर्माण समितिले जनाएको छ ।

रफ्तारमा निर्माण हुँदै कृष्ण मन्दिर

सिफारिस

प्रतिकृया दिनुहोस्