सिन्धुपाल्चोकमा कुन पालिकामा कति बेरुजू ?
इन्द्रावती कम बेरुजुमा महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ, जबकि लिसंखु पाखर गाउँपालिकाले सबैभन्दा बढी बेरुजु देखाएको उल्लेख छ। लेखापरीक्षण विवरणअनुसार इन्द्रावती गाउँपालिकाको बेरुजु रकम १.४६% रहेको छ। यो रकम जिल्लाका अन्य स्थानीय तहहरुभन्दा न्यून हो। लिसंखु पाखर गाउँपालिकाको बेरुजु रकम भने...