गर्मीका कारण चौताराको कृष्ण रत्नगंगाले दियो बिदा

गर्मीका कारण चौताराको रत्नगंगाले दियो बिदा

गर्मीका कारण चौताराको रत्नगंगाले दियो बिदा

चौतारा । पछिल्लो समय अत्याधिक गर्मी बढ्न गइ मौसम नै प्रतिकूल हुन थालेपछि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित एक विद्यालयले बिदा दिइएको छ ।

बढ्दो गर्मीको कारण देखाइ चौतारास्थितश्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयले जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म बिदा दिएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा शिक्षा समितिको सोमबार बसेको बैठकले ४ दिन बिदा दिने निर्णय गरेको विद्यालयले जनाएको छ ।

बार्षिक क्यालेन्डर अनुसार बिदा मिलान हुने गरि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रधानाध्यापक हर्ष तामाङले बताउनुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्