नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गते

नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गते

नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गते
नेपाल पत्रकार महासघको निर्वाचन जेठ १९ गते हुने भएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको विहीबार बसेको बैठकले जेठ १९ गते केन्द्र, प्रदेश, सबै जिल्ला र एशोसिएटको निर्वाचन एकै दिन गर्ने निर्णय गरेको बताइन्छ ।
बैठकले बैशाख मसान्तभित्र सदस्यता टुंगो लगाउने पनि निर्णय गरेको छ ।
कतिपय जिल्ला र प्रदेशको अधिवेशन गर्न नै बाँकी रहेता पनि नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशन भने भोलि शुक्रबार र शनिबार दुई दिन राष्ट्रिय सभागृह काठमाण्डौं हुने जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्