फर्ममा आगालागी हुँदा ८१ वटा बाख्रा मरे

सुनकोसी । सुनकोसी गाउँपालिका वडा न २ स्थित एक कृषि फर्ममा आगालागि हुँदा ८१ वटा बाख्रा जलेर मरेकाे छ ।
स्थानीय जालबहादुर खत्रीले सञ्चालन गरेको कृषि तथा पशु फर्ममा वुधवार विहान आगालागी हुँदा ८१ बाख्रा जलेर डडेको सञ्चालक खत्रीले जानकारी दिनुभयो ।
फर्ममा १ सय २० वटा बाख्रा थिए । ती मध्य ३९ वटा भने बच्न सफल भएको छ ।

(तस्वीर ः दिनेश थापा)

सिफारिस

प्रतिकृया दिनुहोस्