कसरी जन्मियो चर्चित गीत घुम्तीमा नआउ है । सुनौं गायक प्रधानकै आवाजमा(भिडियोसहित )


चौतारा । त्यसो त सिनेमाका कथाहरु मात्र सिक्वाइन्समा लेख्ने गरिन्छ तर घुम्तीमा नआउ है बोलको गीत पनि सिक्वाइन्समा लेखिएको बताउँनु हुन्छ वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधान । आज भन्दा झण्डै ५५ वर्ष अगाडि स्वाराङ्कन भएको यो गीत आज पनि उत्तिक्कै लोकप्रिय छ । गायक प्रेम ध्वज प्रधानका अनुसार एक युवक र युवतीबीचको सामिप्यता र प्रणय प्रसंगको सिक्वाइन्समा यो गीत लेखिएको हो । सुनौ गायक प्रेमध्वज प्रधानको आवाजमा कस्तो खालको सिक्वाइन्सबाट लेखिएको रहेछ सर्वाधिक चर्चित गीत घुम्तीमा नआउ है

सिफारिस

प्रतिकृया दिनुहोस्