काठमाडौँ । जाजरकोट भूकम्पका कारण मृत्यु हुनेको संख्या १२८ पुगेको छ । जाजरकोटमा मात्र ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।
सिफारिस
-
मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटा
मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटानिर्मल बस्नेत/चौतारासिन्धुपाल्चोक जिल्लामा संविधान दिवसको उपलक्ष्यमा प्रभातफेरी संगै शुभकामना आदनप्रदान... -
धनमायाको हत्यारामाथि थप अनुसन्धान, क्षतिपूर्ति र सुरक्षाको माग राख्दै जलबीरमा र्याली
सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा न १, मेलडाडाको एकल महिला धनमाया श्रेष्ठको हत्यामा संग्लग्न अभियुक्त रन बहादुर... -
वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा
चौसागढी नगरपालिका वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा निर्मल बस्नेत २९ भाद्र, चौतारा ।...