योग दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालनचौतारा । ११ औं अन्तराष्टिय योग दिवसको अवसर पारेर सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित नारायस्थानमा योग केन्द्र सञ्चालन आएको भएको छ । नारायणस्थान, महाकाली वन परिसरमा रहेको समुदायिक भवनलाई योग साधना केन्द्रको रुपमा चौतारा साँगाचोकगढी नगरपालिकाले निर्माण कार्य पुरा गरेपछि शनिबारबाट योग साधना केन्द्रको रुपमा सञ्चालनमा आएको हो ।सामुदायिक भवनको रुपमा निर्माण भएको सो भवनमा झ्याल, ढोका र शौचालय नगरपालिकाको तर्फबाट निर्माण भएकोछ । शौचालय निर्माण भए पनि सेफ्टी ट्याँकी भने निर्माण हुन सकेको छैन ।आज विहान आयुर्वेद तथा बैकल्पिक चिकित्सा कार्यालयको आयोजनामा…