प्रभावकारी बन्दै चौतारामा वान साइड पार्किङ

व्यवस्थित पार्किङका लागि अध्यक्ष श्रेष्ठको पहलमा केही महिना अघिदेखि सडक दायाँबायाँ प्रत्यक १५ दिनमा परिवर्तन हुने गरि पार्किङ गर्ने व्यवस्थापन गर्दै आएको छ ।

व्यवस्थित पार्किङका लागि अध्यक्ष श्रेष्ठको पहलमा केही महिना अघिदेखि सडक दायाँबायाँ प्रत्यक १५ दिनमा परिवर्तन हुने गरि पार्किङ गर्ने व्यवस्थापन गर्दै आएको छ । चौतारा । वान साइड पार्किङको नियम लागु गरेपछि सदरमुकमसमेत रहेको चौतारा बजारमा सवारी साधन पार्किङको समस्या न्यूनिकरण भएको छ ।बढ्दो सवारी साधनको चाप र साँगुरो सडकका कारण बर्षादेखि बजार क्षेत्र अस्तव्यस्त हँुदै आएको थियो । जथाभावि पार्किङ गर्ने र सवारी साधन जामका कारण हैरानी बेहोर्दै आएका सदरमुकामबासीले वान साइड (एकतर्फी )पार्किङ नियम लागु गरेपछि राहतको महसुस गर्न थालेका हुन् ।चौतारा साँगाचोकगढी वडा न ५ ले बजारलाई…